राष्ट्रीय समाचार

सांसद गुरूङद्वारा वडा कार्यालय भवन उद्घाटन

इश्वर बिश्वकर्मा चरीकाेट, फागुन २९ भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको जिरी नगरपालिका-६ ले आफ्नो लागि मानेडाँडामा भवन तयार गरेको छ। यो सँगै व्यक्तिको घरमा बर्षेनी…


ललितपुर महानगरपालिकासँग भीमेश्वर नगरपालिकाको भगिनी साइनो

इश्वर विश्वकर्मा चरीकोट, फागुन २९ दोलखाको एेतिहासिक, सांस्कृतिक र प्राचीन नगरी भीमेश्वर नगरपालिका र ललितपुर जिल्लाकाे ललितपुर महानगरपालिकाबीच भगिनी साइनो जोडिएको छ। भिमेश्वर नगरपालिकाको हलमा आइतबार…


एमाले अध्यक्ष ओलीद्धारा कालिञ्चोक केबलकारको उद्घाटन

इश्वर बिश्वकर्मा चरीकोट, फागुन २१ जिल्लाको पर्यटकीय एवं धार्मिक स्थल कालिञ्चोकमा शुक्रबार औपचारिक रुपमा केबलकार उद्घाटन गरिएको छ । कालिञ्चोक दर्शन लिमिटेडद्वारा सञ्चालित केबलकारको पूर्व प्रधानमन्त्री…


शैलुङ साहित्यिक सांस्कृतिक महोत्सवको तयारी पूरा

दीक्षण समाचार चरीकोट, फागुन १९ शैलुङको प्रमुख विषेशता एक सय वटा भन्दा बढी अग्ला होचा थुम्का हो । दुबो जस्ता देखिने घाँस पलाएका ती थुम्काहरु प्राकृतिक…


एउटै गाउँका ६५ जनाद्धारा सगरमाथाको सफल आरोहण

बाबुराम शर्मा ÷चरिकोट –हिमाली जिल्ला दोलखाको बेदिङ गाँउका ६५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् । तीन सय ११ जनसंख्या रहेको यो गाँउका…


नेपालसामु यूएईले १ सय ७६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं टी२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा नेपालसामु यूएईले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा…


शैलुङ गाउँपालिकामा घुम्तीसेवा मार्फत भत्ता वितरण गरिने

दीक्षण समाचार ÷चरिकोट, – दोलखाको सैलुङ गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । बैँकका कर्मचारीलाई वडा कार्यालयमा खटाएर चालु आवको दोस्रो त्रैमासिक सामाजिक…


एमसीसी पारित नगर्न अनेरास्वीयू (क्रान्तिकारी) दोलखाको माग

दीक्षण समाचार चरिकोट, माघ २४ सरकारले एमसीसी पारित गर्न तयारी थालेको भन्दै अनेरास्ववीयू (क्रान्तिकारी) दोलखाले विरोध जनाएको छ । एमसीसी पारित गर्नु राष्ट्र हित विपरीत रहेको…


हिउँले श्रृङ्गारियो दाेलखा

ईश्वर बिश्वकर्मा चरिकोट, माघ २२ शनिबार, बिदाको दिन । फुर्सदको बेला । यो दिन अधिकांश मानिस साता भरीको कामपछिको थकान मेट्न घुमफिरमा निस्कन्छन् । अरुबेला सुनसान…


मुडे–चरिकोट सडक सञ्चालनमा

चरिकोट, २२ माघ (रासस) :दोलखाको खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । मुडे खरिढुङ्गा क्षेत्रमा व्यापक मात्रमा हिमपात भएपछि शुक्रबारदेखि…