राष्ट्रीय समाचार

देश नवरात्रीको सातौँ दिन आज सप्तमी, यस्तो छ फूलपाती महिमा

काठमाडौँ । नवरात्रीको सातौँ दिन आज घरघरमा फूलपाती भित्र्याइँदैछ । गोधूलि अथवा सूर्यास्तको समय पारेर हिन्दू धर्मावलम्बीहरूले घरघरमा फूलपाती भित्र्याउने गर्दछन् । दसैँको पहिलो दिन जस्तै…


बजारमा मागभन्दा बढी इन्धन ः निगम

काठमाडौँ, २९ असोज (रासस) ः नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले…


सालकको खपटा सहित दुई जनालाई पक्राउ

चरिकोट–जिल्ला प्रहरी कार्यालय दोलखाले संरक्षित वन्यजन्तु सालकको खपटा सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले सिन्धुलीको…


२५ मेगावाटको सिगंटी जलविद्युत आयोजनाले ग¥यो वे्रक थुरु

दीक्षण समाचार सिंगटी, २० असोज सिंगटी खोलामा निर्माणधीन २५ मेगावाटको सिगंटी जलविद्युत आयोजनाको सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ…


प्रदेश नं ३ ले नेकपाः जिल्ला कमिटीलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन

काठमाडौं (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ ले जिल्ला तहमा एकता नहुँदासम्मका लागि पदाधिकारीहरुलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन दिएको छ । प्रदेश…


किष्ट बैंकका तत्कालीन प्रमुख ज्ञवाली पक्राउ

काठमाडौँ— किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । तीन वर्षदेखि फरार रहेका उनी भारतबाट पक्राउ परेको बताइएको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३…


जनकपुरबाट गुड्यो रेल

जनकपुर – जनकपुरदेखि भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले बिहीबार २९ किमि लिकको सफल यात्रा…


बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौँ, १९ असोज (रासस) ः नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने…


५ वर्षिया बालिका बलात्कार अभियोगमा कर्मचारी पक्राऊ

दीक्षण समाचार चरिकोट, ११ असोज तामाकोसी गाउँपालिका वडा नं. ६ च्यामामा ५ वर्षिया बालिका माथि बलात्कार अभियोगमा छिमेकी पक्राऊ परेका छन् । बलात्कारका घटनाको २० दिनपछि…


सबै प्रदेशमा ट्राफिक कार्यालय

काठमाडौँ, १ असोज (रासस) ः नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका…