राष्ट्रीय समाचार

केन्द्र सरकारप्रति प्रदेश मन्त्री स्थापित असन्तुष्ट

दीक्षण समाचार दोलखा, ११ कार्तिक प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले संघीय सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरे । उनले आफूले पनि…


भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

पूर्णप्रसाद मिश्र काठमाडौँ, ११ कात्तिक (रासस) ः भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै…


प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आजदेखि नियमित काममा

काठमाडौं । अचानक रुघा लागेर, छातीमा संक्रमण देखिएर अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार…


भद्रगोल बन्यो निजामती

कात्तिक ११, २०७५ काठमाडौं । सरकारको ढिलासुस्तीले निजामती कर्मचारीमा भद्रगोलको स्थिति सिर्जना भएको छ ।कर्मचारी समायोजनका लागि कानुन निर्माण गरेर धमाधम समायोजन हुनुपर्ने अवस्थामा अहिलेसम्म संघ,…


खरिढुङ्गामा बेवारिसे लाश फेला प¥यो

चरिकोट–दोलखाको भिमेश्वर नगरपालिका वडा नंम्वर ९ स्थीत खरिढुङ्गाको फुलबारीमा आज बेवारिसे लाश फेला परेको छ । मृतक कैलाली जिल्ला गोदावरी नगरपालिका स्थीत ३ धनगढी बस्ने अन्दाजी…


आगलागी हुँदा २ जनाको ज्यान गयो

चरिकोट– दोलखाको गौरीशंकर गाउँपालिकामा आगलागी हुँदा २ जनाको ज्यान गएको छ । अर्का एक जना गम्भिर घाइते भएका छन् । सो गाउँपालिका ९ स्थित टासिनाममा गोपाल…


अब प्रदेशकै नामबाट मोटरसाइकलको नम्बर प्लेट

कात्तिक ९, २०७५ काठमाडौं–  दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा…


निर्मला पन्त हत्या प्रकरण : एसपी डिल्लीराज विष्ट बर्खास्त

८ कात्तिक काठमाडौं । निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृह…


स्थानीय तहले सात दिनलाई पुग्ने खाद्यान्न र पानी राख्नैपर्ने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् जोखिम न्यूनीकरण गर्न ‘गाउँपालिका–नगरपालिका आपतकालीन कार्यसञ्चालन विधि, २०७५’ बनाइ सबै स्थानीय तहमा कार्यान्वयनको लागि पठाएको छ ।…


काभ्रेमा भएको दुर्घटनामा ३ दोलखालीको ज्यान गयो

चरिकोट– काभ्रेपलाञ्चोकमा भएको दूर्घटनामा परी ३ जनाको ज्यान गएको छ । रोसी गाउँपालिकामा स्कुटर र स्कार्पियो एक आपसमा ठोकिँदा दोलखाको शैलुङ गाउँपालिकाका एकै परिवारका तीन जनाको…