राष्ट्रीय समाचार

एमाले दोलखाको “शुद्धीकरण तथा सुदृढीकरण अभियान” सम्पन्न

दीक्षण समाचार ÷चरिकोट, –नेकपा एमाले दोलखाले ‘पार्टी शुद्धीकरण एवं सुदृढीकरण अभियान’ सम्पन्न गरेको छ । पार्टीलाई नीति, पद्धति र विधिसम्मत चलायमान, सबल र मजबुत बनाउन साउन…


दोलखामा मतदाता नामावली प्रकाशन गरियो, अद्यावधिक कार्यक्रम सुरु

दीक्षण समाचारचरिकोट, भदौ १२दोलखामा पनि आइतबारदेखि मतदाता नामावली अद्यावधिक ( दाबी विरोध समेत ) कार्यक्रम सुरु भएको छ । मंसिर ४ गते तय भएको प्रदेश सभा…


नेपाल बन्दको दिन दोलखामा चलेन सार्वजनिक सवारीसाधन

राजकुमार भुजेलचरिकोट, भदौ ७नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना चार राजनीतिक दलले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव दोलखामा पनि आशिंक रुपमा प¥यो…


“प्रत्येक जिल्लामा बागमती प्रदेश समन्वय कार्यालय स्थापना गरिने”

दीक्षण समाचारचरिकोट, भदौ ६दोलखा सदरमुकाम चरिकोटमा आइतबार आयोजित वार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा जिल्लाका जनप्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष विभिन्न समस्या सुनाउँदै प्रदेश सरकारले…


दोलखामा उम्मेद्वारले निर्वाचनको खर्च बुझाएनन्

ईश्वर बिश्वकर्मा /चरिकोट,–स्थानीय तहको निर्वाचनमा भाग लिएका दोलखाका एक हजार ४५ जना उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश गर्न आलटाल गरेका छन् । बैशाख ३० गते सम्पन्न…


न्यायालयको सुधारमा ध्यान दिन सांसदहरुको जोड

काठमाडौँ, ४ साउन (रासस) ःसांसदहरुले सामान्य नागरिकले सहज रुपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन…


काभ्रेमा तीन वर्षपछि डेङ्गु–सङ्क्रमण

काभ्रेपलाञ्चोक, २ साउन (रासस)जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र…


दोलखामा फुटसलमा आकर्षण बढ्दो

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – दोलखामा फुटसलका पारखीहरू बढ्दै गएका छन् । फुटबल, भलिबल, क्रिकेट खेल्न रुचि राख्नेहरू अहिले “इन्डोर खेल” फुटसलमा पनि आकर्षित भएका हुन् ।…


संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राख्दै  ज्ञापनपत्र बुझाइयो

दीक्षण समाचारचरिकोट, असार २७संघीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकार समक्ष माग राख्दै दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा मार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापन पत्र बुझाइएको…


जिल्ला प्रशासन कार्यालय दोलखामा राप्रपाद्धारा धर्ना

चरिकोट (दीस) – जिल्ला प्रशासन कार्यालय दोलखामा राप्रपाले आज धर्ना दिएको छ ।देशमा भष्ट्रचार ,महँगी तथा बेरोजगारी बढेको भन्दै राप्रपाले धर्ना दिएको सो पार्टीले जनाएको छ…