राष्ट्रीय समाचार

सरकारले राजनितिको नाममा हुने अपराधिकरणलाई रोक्छ–मन्त्री बास्कोटा

श्रृजन कुमार घिमिरे कात्तिक ५ नेपाल सरकारका प्रवक्ता एबंम संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले राजनितिको नाममा हुने अपराधिकरणलाई रोक्ने बताउनु भएको…


सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं ।–दोलखाबाट प्रतिनिधी सभा निर्वाचित नेकपाका सांसद पार्वतगुरुङलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको…


दोलखाको छिकिमागो हिमाल माउन्टेनियरिङ गर्ने क्रममा एक स्पेनीस नागरिकको मृत्यु

चरिकोट –दोलखाको रोल्वालिङ हिम श्रृङखलामा रहेको छिकिमागो हिमालमा माउन्टेनियरिङ गर्ने क्रममा एक स्पेनीस नागरिकको मृत्यु भएको छ भने अर्का नागरिक घाइते भएका छन । मृत्यु हुने…


सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित

चरिकोट –दोलखाबाट प्रतिनिधी सभा निर्वाचित नेकपाका सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। उनीविरुद्धको अदालतमा अदालत हाजिर हुने तामेली पत्र जिल्ला प्रहरी कार्यालय दोलखा…


जिरी “स्वर्गको टुक्रा हो –पर्यटन मन्त्री भट्टराई

जिरी –संघिय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दोलखाको जिरी “स्वर्गको टुक्रा ”भएको बताएका छन । विजया दशमी र दिपावलीको अवसर पारेर युवा…


स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश

१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ वटा…


‘सरकारले काम गरिरहेको छ, आँखा खोलेर हेरौं’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले काम गरिरहेको भन्दै सरकारको काम आँखा खोलेर हेर्न आग्रह गरेका छन् । चाडबाडका अवसरमा पार्टीले भृकुटीमण्डपमा…


सांसद गुरुङ भन्छन–पक्राउ पुर्जी हैन ,अदालतमा हाजिर हुने पत्र

चरिकोट –सांसद पार्वत गुरुङले आफुलाई पक्राउ पुर्जी नभएर अदालतमा हाजिर हुन पत्र आएको बताएका छन । एक राष्ट्रिय टेलिभिजन सँग अन्र्तबार्ता दिदै उनले काठमाडौ जिल्ला अदालतले…


बिबिसीको शक्तिशाली महिलाको सूचीमा नेपाली चेली बोनिता शर्मा

असोज २९, २०७६ काठमाडौं : पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को शक्तिशाली एक सय महिलाको सूचीमा परेकी छिन्। ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको…


सांसद साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर…