राष्ट्रीय समाचार

सरकारले भन्यो – कालापानी क्षेत्र नेपालको भूभाग हो, एकपक्षीय नक्सा मान्य हुँदैन

काठमाडौं – नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा…


दोलखामा राहदानी बनाउने बढे

ईस्वर विक विदेशमा काम गर्न, पढ्न र घुम्न जानका लागि दोलखामा राहदानी बनाउने युवाहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षको ३ महिनाको अवधीमा २ हजारभन्दा…


क्षतिपुर्ती माग गर्दै लास बुभm्न अस्वीकार

चरिकोट –आइतबार भएको बस दुर्घटनाका आफन्तले क्षतिपुर्ती माग गर्दै आज लास बुभm्न अस्वीकार गरेका छन । उचित क्षतिपुर्तीको माग गर्दै उनीहरुले अरनिको राजमार्ग आज १२ बजे…


पूर्व सभामुख महरा पुर्पक्षका लागि कारागार चलान

काठमाण्डौ – जिल्ला अदालत काठमाण्डौले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग…


कालिञ्चोकले बोलायो विशेष गाउँसभाः ३ वडा भिमेश्वरमा गाभिने

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले विवाद मिलाउन कात्तिक २१ गते बिहिबार बिशेष गाउँसभाको घोषणा गरेको छ ।कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीद्वारा हस्ताक्षरित २०७६ कात्तिक १४ गते…


जुवासँग खेलेमा कस्तो सजाय छ त ?

चरिकोट (दीक्षण समाचार ) कात्तिक १३ भदौ १ गतेबाट लागू हुने नयाँ मुलुकी संहिता ऐनले समाजमा बढ्दो विकृतिलाई लगाम लगाउन अपराधको सीमामात्र बढाएको छैन, २०२० सालको…


कपिलवस्तु तनावग्रस्त, एकजनाको ज्यान गयो

काठमाडौं । कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा एकजनाको ज्यान गएको छ । ज्यान गएको प्रहरीले पुष्टि गरे पनि कसरी र कसको आक्रमणबाट ज्यान गएको हो भन्ने खुलेको…


माथिल्लो तामाकोशी आयोजना : विद्युत् गृहको सुख्खा परीक्षण सफल

चरिकोट : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भूमिगत विद्युत गृहमा जडान भएका मेशिनहरुको सुख्खा परीक्षण सफल भएको छ। विगु गाउँपालिका–१, लामाबगरको गोंगरखोलास्थित आयोजनको भूमिगत विद्युत गृहको टर्वाइन,…



पेट्रोलको पैसा माग्‍दा घरमै बोलाएर गोली हानियो

कात्तिक ६, २०७६ जनकपुरधाम : जनकपुरधाममा एक ठेकेदारले घरमै बोलाएर पेट्रोल पम्प व्यवसायीलाई बुधबार बिहान हत्या गरेका छन्। लेनदेनको विषयमा विवाद हुँदा धनुषाको सपहीमा रहेको श्री…