राष्ट्रीय समाचार

वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ ।आइतबार बिहान बसेको…


प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन्।…


लामबगर– लप्ची सुरुङ मार्गको माघमा टेन्डर हुन्छ –मन्त्री गुरुङ

चरिकोट (दीस) –नेपाल सरकारका  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्बत गुरुङले उत्तरी तथा दक्षिण जोड्ने राष्ट्रिय महत्वको लामबगर लप्ची सडकमार्ग अन्र्तगत सुरुङ मार्गको माघमा टेन्डर हुने…


अध्यादेश र संसद्को विशेष अधिवेशनको निवेदन फिर्ता लिने नेकपाको सर्वसम्मत निर्णय

चरिकाेट–  सत्तारुढ नेकपाले सरकारले जारी गरेको अध्ययादेश र सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गर्न लागेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको छ…


कांग्रेस दोलखाद्वारा सरकार बिरुद्ध प्रदर्शन

इश्वर बिश्वकर्मा चरिकोट, मंसिर २९ दोलखा सदरमुकाम चरिकोटमा सोमबार नेपाली कांग्रेस दोलखाले सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार, भ्रष्टाचार, कुशासन…


केपी ओलीलाई केन्द्रीय कमिटीबाट हटाउन नसकिने : पूर्वमन्त्री बाँस्कोटा

मोरङ, २८ मङ्सिर  पूर्वसूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्केटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताउनुभएको छ । प्रेस…


सरकार असफल बनाउने खेलले आर्थिक क्रान्ति शुरु हुन सकेन – मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पावर्त गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति शुरु हुन नसकेको दावी गरेका छन् । नेपाल हस्तकला महासंघको…


मन्त्री गुरुङद्धारा प्रेस प्रतिनिधी र अनलाइन नबिकरण जिल्लाबाट हुने ब्यवस्था

चरिकोट मंसिर २४ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले श्रमजीवि पत्रकारको समस्या बुझेर जिल्लाबाटै प्रेस पास र अनलाइन नविकरणको ब्यवस्था मिलाएको छ । मन्त्री स्तरीय बैठकले…


माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोे परीक्षण र उत्पादन गर्ने मिति अनिश्चित

चरिकोट (दीस) । बहुचर्चित ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोे एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्स भारतबाट आउन नसक्दा आयोजनाको परीक्षण र उत्पादन गर्ने मिति…


विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएको छ । मंगलबार सार्बजनिक गरिएको सगरमाथाको नयाँ उचाई ८६ सेन्टिमिटर बढेको हो । नेपाल र…