राष्ट्रीय समाचार

प्रतिनिधि सभा विघटन मुद्दाकाे फैसला आजै आउन सक्ने

काठमाण्डाै – प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामाथि संवैधानिक इजलासका न्यायाधीशहरुले छलफललाई तीव्र पारेका छन् । कार्यालय समय सकिएपछि पनि इजलासका न्यायाधीशहरु छलफलमै रहेका छन् । अहिले सर्वाेच्च…


प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । साेमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको सर्वाेच्च अदालतस्थित स्राेतले जानकारी दिएको…


दोलखामा किन आयो प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहितको टोली ?

 चरिकोट, फागुन ९ –नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितको टोलीले शनिबार कालिन्चोक मन्दिरको भम्रण गरेको छ । थापा क्षेत्रीसहितको टोली शनिबार कालिन्चोकको कुरीमा रात बसेका थिए…


दोलखाका ७ जनाले नेपाली नागरिकता त्यागे

ईश्वर बिश्वकर्मा /चरिकोट, –दोलखामा साँढे तिन वर्षको अवधीमा ७ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म जिल्लाबाट नागरिकता लिएका मध्ये ७…


तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङको परिक्षण सुरु

चरिकोट (दीस) – बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको परीक्षण सुरु भएको छ । भविष्यमा कुनै कमकमजोरी…


त्रिपुरा क्याम्पसको पुस्ताकालयको उद्धघाटन सम्पन्न

चरिकोट, –दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुमा रहेको त्रिपुरा क्याम्पसको पुस्तकालय उद्घाटन गरिएको छ । मंगलबार सरस्वती पुजाको अवसर पारी बैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आर्चायले…


‘एमिकस क्युरी’ का सदस्यकाे राय : ‘संविधानमा जे लेखेको छ, त्यही मात्रै हेरौँ’

काठमाण्डौ – प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीले राय दिने क्रम सुरु भएको छ ।एमिकस क्युरीका तर्फबाट पहिलो राय दिनुभएका वरिष्ठ अधिवक्ता…


दोलखामाः डिजिटल स्मार्ट जिल्ला निर्माण कार्यको शुभारम्भ

चरिकोट(दीस) । दोलखाबाट डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतको स्मार्ट जिल्ला निर्माण कार्य शुभारम्भ भएको छ । इन्टरनेटको माध्यमबाट नागरिकलाई पेपरलेस र फेसलेस सेवा प्रदान गर्ने उद्देश्यले सो…


नेकपा ओली समुहद्धारा दोलखामा ग¥यो बृहत भेला

चरिकोट (दीस) –नेकपा ओली समुहद्धारा दोलखामा बृहत भेला गरेको छ । दोलखाको सदरमुकाम चरिकोटमा भएको भेलामा नेकपाका सचिबालय सदस्य एमं गृह मन्त्री राम बहादुर थापाले सरकारलाई…


दोलखामा नेकपाको दुबै समुहको फरक फरक कार्यक्रम तय

चरिकोट (दीस) –दोलखाको सदरमुकाम चरिकोटमा आज नेकपा दुई समुहको फरक फरक कार्यक्रम हुने भएको छ । नेकपा ओलीले समुहले बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।…