राष्ट्रीय समाचार

मध्य भोटेकोशी नौ वर्षमा ६५ प्रतिशत मात्र

चौतारा, ३ भदौ (रासस) ःसिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा…


फुट्यो एमाले, दल दर्ताको निवेदन लिएर नेता नेपाल समूह आयोगमा

काठमाडौं । नेकपा एमाले फुटेको छ । एमाले फुटेर नयाँ पार्टी नेकपा एमाले (समाजवादी) राख्ने निर्णयसहित माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । उनीहरुले दल…


अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइँदै

२ भदौ, काठमाडौं । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ ।मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने…


राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।मन्त्रिपरिषदको…


बाछी काटेको अभियोगमा तीन पक्राउ

गण्डकी, २ भदौ (रासस) :गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार…


मेलम्चीको बाढीले थप तीन घर बगायो

सिन्धुपाल्चोक, २ भदौ (रासस) ः अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन…


‘ डोजरे विकासले खोसिदियो ग्रामीण सौन्दर्य’

गलेश्वर, २ भदौ (रासस) : डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना–कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका…


महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि

काठमाडौँ, २ भदौ (रासस) ः केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा…


तुइन काटिएपछि व्यासमा खाद्यान्न ढुवानी हुन सकेन

 नरेन्द्रसिंह कार्की दार्चुला, ३२ साउन (रासस) :यही साउन १५ गतेदेखि व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ । नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न…


चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनः घिसिङ

रमेश लम्साल ,काठमाडौँ, २७ साउन (रासस) ः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने…