राष्ट्रीय समाचार

वर्षा शनिबारसम्म नै सक्रिय रहने

काठमाडौं, दुईवटा न्यूनचापीय रेखाको बलियो प्रभावका कारण सक्रिय बनेको नेपालको मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय रहने भएको छ । बङ्गालको खाडीमा जन्मेको न्यूनचापीय रेखा र नेपाल तराई नजिक…


दोलखामा मनोसामाजिकका रोगी बढ्दै

इश्वर विश्वकर्मा/ चरिकोट, –मानिसलाई रम्ने र रमाउने बाटोमा कोरोना र निषेधाज्ञाा तगारो बन्यो । साथीभाई तथा आफन्तसँंग घुमेर मुड फ्रेश गर्ने अवस्था छैन । स्थानीय तहले लाखौं…


सुरु भयो भक्तपुरमा ‘साँपारु’

–लक्ष्मी गारु , भादगाउँ, ७ भदौ (रासस) ः दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका…


महालेखा प्रतिवेदन : चार खर्ब १८ अर्बको बेरुजु

काठमाडौँ, ४ भदौ (रासस) :सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु छ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ । महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक…


नयाँ कम्पनी स्थापना नहुँदा खिम्तीको अढाई अर्ब बराबरको आम्दानी गुमाउँदै प्राधिकरण

काठमाडौँ, ४ भदौ (रासस) :विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा हिमाल पावर लिमिटेडले रु पाँच अर्ब बराबरको बिजुली बिक्री ग¥यो । सो कम्पनीले आव…


केन्द्रीय बैंकको अध्ययनः तीन करोड ६३ लाख निक्षेप खाता

काठमाडौँ, ४ भदौ (रासस) ःदेशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पु¥याएका छन् । धादिङको रुवीभ्याली, जाजरकोटाको जुनीचाँदे…


पहिराले चार जनाको निधन

रसुवा, ३ भदौ (रासस) ःगएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५…


सन् २०२५ सम्म सात अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

काठमाडौँ, ३ भदौ (रासस) :निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । महासङ्घले…


सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज

काठमाडौँ, ३ भदौ (रासस) ःस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा…


विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

काठमाडौँ, ३ भदौ (रासस) :विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको…