राष्ट्रीय समाचार

कांग्रेसको वडा अधिवेशन आजदेखि

काठमाडौँ, १८ भदौ (रासस) : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा…


पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौँ, १८ – भदौ पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ…


पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

काठमाडौ  -स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा…


भ्रष्टाचार अभियोगमा मुद्दा

काठमाडौँ, १० भदौ (रासस) ःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका तनहँुका उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको…


सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब लगानी

काठमाडौँ, १० भदौ (रासस) ःकोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा रु एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको…


नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकियो, ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर

काठमाडौं–माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि…


सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

चौतारा, ९ भदौ  –सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बसभित्र दुईजना च्यापिएको…


दोहोरो नागरिकताका आरोपमा पक्राउ

सप्तरी, ९ भदौ (रासस) ःदुई देशका परिचयपत्र फेला परेपछि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका—२ का प्रमोदकुमार मण्डल छन् । नेपाली नागरिकता,…


प्रदेश सञ्चित वाग्मतीकोषमा ४३ प्रतिशत मात्रै राजस्व

काभ्रेपलाञ्चोक, ९ भदौ (रासस) ःवाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अपेक्षितमध्ये ४३ प्रतिशत अर्थात् रु अठासी करोड ९५ लाख २९…


पग्लँदै हिमाली बस्ती

गण्डकी, ९ भदौ (रासस) : दुई महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु,…