मुख्य खबर

नर्वे सरकारका विकासमन्त्री निकोलाई दोलखामा

चरिकोट–नर्वे सरकारका विकासमन्त्री निकोलाई अस्ट्रुप बुधबार दोलखाको बिगु गाउँपालिकास्थित चिलंखा गाउँमा नर्वे सरकारको सहयोग बनेका बिद्यायको अनुगमन गरेका छन । उनी मन्त्री भए बिदेश भ्रमणको रोजाईमा…


राष्ट्रपतिको मनोनय दर्ता आज, राष्ट्रपतिमा भण्डारी नै पक्का

काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न व्यवस्थापिका संसद्मा आज (बुधबार) मनोनय दर्ता हुदैछ। बिहान १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी…


होली धमाकामा झुम्यो चरिकोट (फोटो फिचर सहित)

चरिकोट–नेपालीहरुको महान चाड होलीमा चरिकोट खचाखच देखिन्थ्यो । बिहानै देखि सबैजना होलीको तयारीमा देखिन्थे । चरिकोटको बीचबजारमा एक हुल युवालाई पनि त्यहि अवस्थामा देखिए । सांगितिक…


डिम्याट खाता नभए पनि अपर तामाकोसीमा लगानी गर्न पाउने

चरिकोट – माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सेयर हाल्न चाहने स्थानीयबासी(दोलखाली)ले डिम्याट खाता नभए तापनि सेयर हाल्न पाउने भएका छन् । आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले…


दोस्रो पटक मन्त्रिपरिषद विस्तार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार माओवादीका दुई र…


केपी ओली प्रधानमन्त्री

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्…


चरिकोटको एनसेल टावरमा आगो

चरिकोट, १ फागुन चरिकोटमा रहेको एनसेल टावरमा गए राती आगोलागी भएको छ । भीमेश्वर नगरपालिका ३ चरिकोटमा रहेको पानारोमा रिसोर्ट छेऊमा रहेको एनसेल टावरमा आगोका कारण…


चैत आउँदैछ,तामाकोसीआयोजनाले २ अर्ब ६४ करोडबराबरको सेयर जारी गर्ने

चरिकोट–माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २ अर्ब ६४ करोडबराबरको सेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको आयोजनाले चैतको…


खिम्ती १ को क्षमता १२ मेगावाट क्षमता बढाउने

दोलखा , २५ माघ नर्वे सरकारको लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको क्षमता बढाउन हिमाल पावर लिमिटेडले आवेदन दिएको छ । पिपिए म्याद पूरा…


प्रजातन्त्र दिवस मनाएर वर्तमान सरकारले बिदा लिने

काठमाडौँ(रासस) ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको बताएका छन । बिहिबार आयोजित अन्तक्र्रियामा उनले आगामी फागुन ७ गते…