ताजा समाचार

कांग्रेस दोलखाले सय दिने अभियान सञ्चालन गर्ने

चरिकोट (दीस)– नेपाली कांग्रेस दोलखाले असोज १ गतेदेखि पुस १० गतेसम्म सय दिने अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय समितिको देशव्यापी कार्यक्रमअनुसार दोलखा कांग्रेसले संगठन…


अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति

काठमाडौँ, ३० भदौः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०÷८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा…


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराए अमेरिकाबाट आएका एक व्यक्ति

चरिकोट (दीस) काठमाडौं अवतरण गरेका एक व्यक्ति त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएका छन्। पर्वतको पैँयू गाउँपालिका(१ घर भएका ७६ वर्षीय दण्डपाणि भूसाल हराएका हुन्। शनिबार राति साढे १०…


त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन

चितवन, ३० भदौः नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी…


सुनको मूल्यमा कीर्तिमान

काठमाडौँ, ३० भदौः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि…


शौचालयबाट कैदी फरार

सुरुङ्गा (झापा), ३० भदौः जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको…


तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन, ३० भदौः खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका…


यस्तो छ आजको विनिमय दर

काठमाडौँ, ३० भदौः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३…


कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव…


प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न

चरिकोट (दीस) ः प्राथमिक उपचार दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । योगदान राष्ट्रको संस्था दोलखाको आयोजनामा शनिबार रक्तदान सम्पन्न भएको हो ।…