ताजा समाचार

स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई

चरिकोट (दीस) ः स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिता २०८१ को उपाधि शहीद आवासीय मावि जिरीले जितेको छ। सोमबार भएको फाइनल खेलमा जिरीको टिमले चरिकोटमा रहेको…


विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपालले क्यानडासँग खेल्दै

काठमाडौं  –जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपालले क्यानडासँग खेल्दैछ। नेपाल यसअघि घरेलु भूमिमा भएको शृंखलामा खराब प्रदर्शन गर्दै सातौँ स्थानमा छ, चारमध्ये…


प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

काठमाडौँ, ३१ भदौः नेपाल प्रहरीले रु छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक…


गाैरीशंकर गाउँपालिका–४ झ्याकुमा बोलेरो जिप दुर्घटना हुँदा घाइते २ जनाकाे मृत्यु

चरिकोट –दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा आइतबार साँझ बोलेरो दुर्घटना हुँदा  गम्भीर घाइते  २ जनाको मृत्यु भएको छ  भने ४ जना घाइते भएका छन्। दुर्घटना आइतबार साँझ…


अख्तियारको प्रतिवेदनः एक हजार पाँच सय ५४ प्रतिवादी, आठ अर्ब ४० करोडभन्दा बढी माग दाबी

काठमाडौँ, ३० भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक हजार पाँच सय ५४ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । ती प्रतिवादीविरुद्ध रु…


गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते

चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा आइतबार साँझ बोलेरो दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्। वागमती प्रदेशको बा २० च ७२६६ नम्बरको बोलेरो गाडी…


माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौं ।नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्दलाई संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको छ। आइतबार…


पशुपन्छी तथा मत्स्य रोग निदानको सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा तीन दिने प्रयोगशाला प्रविधि र पशुपन्छी तथा मत्स्य रोग निदानको लागि नमूना सङ्कलन सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । पशु…


कार्यवाहक सभापतिको जिम्मेवारी पाण्डेलाई

चरिकोट(दीस)ः नेपाली काँग्रेस कालिञ्चोक गाउँपालिकाको कार्यवाहक सभापतिको जिम्मेवारी सञ्जिव पाण्डेलाई दिईएको छ । जिल्ला कार्य समितिले सो जिम्मेवारी पाण्डेलाई दिएको हो । जिल्ला कार्यसमितिले सञ्जीव पाण्डेलाई सभापतिले गर्ने…


दोलखाका ४ सय ५० भन्दा बढी युवाले पाए तालिम

चरिकोट (दीस) ः जिल्ला युवा समिति दोलखाले विभिन्न क्षेत्रमा युवाहरूलाई तालिम प्रदान गरेको छ । गत आर्थिक वर्षमा १७  क्षेत्रमा छोटो समयको तालिम प्रदान गरिएको छ…