ताजा समाचार

हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार

काठमाडौँं, १३ असोजः गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।…


घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

काठमाडौँ, १२ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । मन्त्रालयका प्रवक्ता…


विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौँ, १२ असोज : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान…


माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङमा कार्यरत ५ जना बेपत्ता

दोलखा –माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङमा कार्यरत ५ जना बेपत्ता भएका छन्। अपर तामाकोशी हाइड्रोपावर कम्पनीले ५ जना बेपत्ता भएकालाई उद्धारका लागि सहयोग गरिदिन नेपाली…


काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)

काठमाडौँ, १२ असोज : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले…


दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेमा पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

चरिकोट (दीस) ः लगातार आएको बर्षाले दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेमा आएको पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। दोलखा प्रहरी अनुसार पहिरोले पुरिँदा  ४१…


उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ, ११ असोज : राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको…


सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

काठमाडौँ, ११ असोज : न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा…


सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

काठमाडौँ, ११ असोजः नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर आफैँले जन्माएको…


बजेट अभावमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम रोकियो

काभ्रेपलाञ्चोक, ११ असोजः परम्परागत रूपमा स्थानीय समुदायले खेती गर्दै आएको परम्परागत (रैथाने) बाली प्रवर्द्धन–संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । उक्त कार्यक्रमलाई तीव्रता दिइएको काभ्रेमा…