ताजा समाचार

आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप

सिबी अधिकारी/रासस काठमाडौँ, १८ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार…


बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

काठमाडौँ, १८ असोज : अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै रु २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ…


साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार

विराटनगर, १८ असोजः एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन…


धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

काठमाडौँ, १८ असोज : नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति…


भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), १८ असोज : भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुुबानमा पर्दै आएको छ । नेपाल…


सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने

काठमाडौँ, १८ असोजः सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि…


बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर

धुलिखेल, १८ असोज : नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताउनुभयो । दसैँ पर्व नजिकिँदै…


परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

चरिकोट ःपरोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा आज सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ। यस संस्थाले वर्षभरि गरेका गतिविधिहरु र प्रगति…


कफी खेती प्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

सिन्धुपाल्चोकः यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा रु एक…


उच्च सर्तकता अपनाउन जिल्ला प्रशासनको आग्रह

चरिकोट (दीस) ः जिल्ला प्रशासन कार्यालय दोलखाले मनसुन देश बाट नहटेकोले उच्च सतर्कता अपनाउन जिल्लासासीहरूलाई आग्रह गरेको छ । बुधबार सुचना जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको…