ताजा समाचार

सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

चरिकोट (दीस)ः जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । सोमबार सदरमुकाम चरिकोट स्थित पशुपति कन्या माध्यमिक विद्यालयमा सो कार्यक्रम सञ्चालन…


एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल

पर्वत, ४ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनुभएको छ । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई…


रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति

रामेछाप (मन्थली), ४ मङ्सिरः गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको…


सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाई पक्राउ

काठमाडौँ, ४ मङ्सिरस् सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ । साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…


अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

गण्डकी, ३ मङ्सिर : अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ…


देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौँ, ३ मङ्सिर : देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको…


उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन

काठमाडौँ, ३ मङ्सिर : निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई…



गौरीशंकर गाउँपालिकामा उपनिर्वाचनका लागि १६ जनाले दिए उम्मेद्वारी

चरिकोट (दीस)ः गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुन गइरहेको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ६ राजनीतिक दल र स्वतन्त्र…


आचारसंहिता पालना गर्न निर्देशन

चरिकोट (दीस)ः दोलखाको गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । आइतबार जारी गरिएको सूचनामा प्रशासन…