ताजा समाचार

चरिकोटमा मूल्य तथ्याङ्क सम्बन्धी अन्तरक्रिया सम्पन्न

चरिकोट(दीस) ः सदरमुकाम चरिकोटमा मूल्य तथ्याङ्क प्रदायक स्रोत पसल तथा संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैँक को आर्थिक अनुशासन विभागद्वारा सही र…


दैनिकका सम्पादक घिमिरे सम्मानित

चरिकोट (दीस) –दीक्षण दैनिकका प्रकासक ÷ सम्पादक श्रृजन कुमार घिमिरे सम्मानित हुनु भएको छ । चरिकोटमा विहिबार भएको जिल्ला सहकारी संघ दोलखाको १७ औँ साधारणसभामा सहकारी…


जिल्ला सहकारी संघ दोलखाको १७ औं साधारणसभा सम्पन्न

चरिकोट -दीस । जिल्ला सहकारी संघ दोलखाको १७ औं साधारणसभा विहिबार चरिकोटमा सम्पन्न भएको छ । साधारणसभाको दोलखाबाट प्रतिनिधिसभाका सांसद गंगा कार्कीले उद्घाटन गर्नु भएको हो…


दोलखा उद्योग वाणिज्य संघको साधारण सभा बोलाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन

चरिकोट(दीस) ः दोलखा उद्योग वाणिज्य संघको साधारणसभा बोलाउन निर्देशन दिन माग राखेर प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गरिएको छ । विधानअनुसार दोलखाव उद्योग वाणिज्य संघले संघको…


दुई लाखसहित समातिएकी तत्कालिन दोलखाकी डिभिजन वन अधिकृत निर्दोष ठहरःअख्तियार गयो सर्वोच्चमा

चरिकोट(दीस) ः घुसको रकम भएको आरोपमा पक्राउ पर्नु भएकी दोलखा जिल्लाकी तत्कालिन डिभिजन बन अधिकृतलाई विशेष अदालतले सफाई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन दिएको…


हाटबजारले बढायो दुर्घटनाको जोखिम

दोलखा सदरमुकाम चरिकोटमा प्रत्येक साताको शनिबार सडकमैँ सञ्चालन हुने अव्यवस्थित हाटबजारले दुर्घटनाको जोखिम बढेको छ । लामो समयदेखि सडकमैँ अव्यवस्थित तवरमा हाटबजार सञ्चालन हुँदा सवारी आवागनमा…


सिंगटी बजारमा दुई वटा पार्किङ स्थल निर्धारण

दीक्षण समाचारचरिकोट, पुस १९दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र सिंगटीमा सवारीसाधन पार्किङ स्थलको व्यवस्था गरिएको छ । सवारीसाधनको जथाभावी पार्किङले बजारमा बढेको समस्यालाई मध्यनजर गर्दै विगु…


जिरीमा कोरियाको गाई

गाई आनुवांशिक श्रोत केन्द्र जिरीमा दक्षिण कोरियाबाट चार वटा गाईको उन्नत जातको कोरली बाच्छी ल्याइएको छ । दक्षिण कोरियाले नेपाललाई सहयोग स्वरुप दिएको गाईको ४२ वटा…


भ्रमणमा रमाउँदै भीनपा ५ का जेष्ठ नागरिकहरु

दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ का जेष्ठ नागरिकहरुले काठमाडौँका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरिरहेका छन् । वडाध्यक्ष बासु श्रेष्ठले आफ्नो पारिश्रमिक र भत्ताबाट…


लप्चीमा देखियो हिमचितुवा

गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत दोलखाको विगु गाउँपालिका वडा नं. १ लप्चीमा संरक्षित तथा दुर्लभ हिमचितुवा देखिएको छ । संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्र्यापिङका क्रममा एक…