ताजा समाचार

दोलखामा सञ्चालित अवैद्य क्रसर उद्योगहरु बन्द

दीक्षण समाचारचरिकोट, पुस २८दोलखामा अवैद्य रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द भएका छन् । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला समन्वय समितिले अवैद्य क्रसर उद्योगहरु बन्द गराएको हो ।…


दोलखा महोत्सव हुने

दीक्षण समाचारचरिकोट, पुस २८आगामी फागनु महिनामा दोलखा महोत्सव आयोजना हुने भएको छ । फागुन २१ देखि २७ गते सम्म दोलखा चेम्बर अफ कमर्सले चरिकोटमा महोत्सव आयोजना…


पशुपति स्मृति सहकारीता पुरस्कार २०७९ बाट लामा सम्मानित

चरिकोट –दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्थाको २४ औँ बार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष एवं कालिञ्चोक…


दोलखामा मोहियानी सम्बन्धी ३३ वटा मुद्दा फैसला

चरिकोट ः दोलखा जिल्लामा मालपोत कार्यालयबाट मोहीयानी सम्बन्धी मुद्दामा ३३ वटाको फैसला भएको छ ।आर्थिक बर्ष २०६३ ÷०६३मा जिल्लामा कित्ता नापी सम्पन्न भएपछि कायम भएका मोहीसम्बन्धी मुद्दाको…


जेष्ठ नागरिकलाई सिरक वितरण

दीक्षण समाचारचरिकोट, पुस २७दोलखाको भीमेश्वर नगरपालिका वडा–८ का ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरिएको छ । चिसो मौसममा जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै वडाले…


जिरीमा सिलाई सम्बन्धी सीप विकास तालिम सम्पन्न

दीक्षण समाचारचरिकोट, पुस २७दोलखाको पर्यटकीय नगरी जिरीमा तीन महिने सिलाई सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । स्थानीयलाई सिप सिकाई आत्मनिर्भर र स्वालम्बि बनाउन हिमालयन…


तंग्रिदै संरक्षण क्षेत्रका होमस्टे

ईश्वर बिश्वकर्माचरिकोट, पुस २६कोरोना महामारीका कारण थला परेका गौरीशंकर संरक्षण क्षेत्रका होमस्टेहरु तंग्रिन थालेका छन् । संरक्षण क्षेत्रमा पर्ने दोलखा, रामेछाप र सिन्धुपाल्चोकको विभिन्न स्थानका होमस्टेहरु…


जनज्योति माविको दुई वटा भवन निर्माण

दीक्षण समाचारचरिकोट, पुस २६दोलखाको कालिञ्चोक गाउँपालिका–६ लेप्टुङ स्थित जनज्योति माविको नवनिर्मित भवनको सोमबार एक समारोहका बिच हस्तान्तरण तथा उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख…


चरिकोटमा ट्राफिक व्यवस्थापन गर्न समस्या

चरिकोट(दीस) ः जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले चरिकोटमा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताउनु भएको छ । मंगलबार चरिकोटमा आयोजित दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाको…


भीमेश्वर रंगशालाको प्यारापिट निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न

नवराज शिवाकोटी चरिकोटः सदरमुकाम चरिकोटमा रहेको निर्माणाधिन भीमेश्वर रंगशालाको प्यारापिट निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाको गौरवको आयोजना मध्येको एक सो रंगशालाको…