ताजा समाचार

गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने

चरिकोट, दोलखाको शैलुङ गाउँपालिका वडा नं. ६ स्थित गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । वडा कार्यालय र सहिद धर्मभक्त मानव अंग प्रत्यारोपन केन्द्र…


बैतेश्वर गाउँपालिकाले नौ गते बिदा दिने

चरिकोट, दोलखाको बैतेश्वर गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा नौ गते सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पर्व सोनाम ल्होछार हर्षोल्लासका साथ मनाउन…


दोलखा चिनाउने म्युजिक भिडीओ सार्वजनिक

समाचार चरिकोट, दोलखाका लोकदोहरी गायक अशिम कुमार कटुवालले “सुन्दर दोलखा” बोलको म्युजिक भिडीओ सार्वजनिक गर्नु भएको छ । जिल्लाको पर्यटकीय महत्व र प्राकृतिक सुन्दरताको शब्दचित्र मार्फत…


मासु पसल सुधार कार्यक्रम सञ्चालन गरिने

चरिकोट, दोलखाको भीमेश्वर नगरपालिकाले मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आवको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा सो कार्यक्रम सञ्चालन…


पौरखी कृषि सहकारी संस्थाको भवन निर्माण

दीक्षण समाचारचरिकोट, माघ ४दोलखा सदरमुकाम चरिकोटमा पौरखी कृषि सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले बुधबार भवन उद्घाटन गर्नु भएको…


दोलखा कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी

ईश्वर विश्वकर्मा,चरिकोट ः दोलखा सदरमुकाम चरिकोट स्थित जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राख्दा समस्या भएको छ । ५१ जना क्षमता रहेको सो कारागारमा एक सय ४४…


कालिञ्चोक दर्शनको आइपिओ खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन?

सर्वसाधारणका लागि कालिञ्चोक दर्शन लिमिटेडले आज (मंगलबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका…


मुख्य सचेतकमा काफ्ले

चरिकोट (दीस) — दोलखामा प्रदेश १(१) बाट निर्वाचित नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले नेपाली कांगे्रस वाग्मती प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा चयन हुनु भएको छ…


गाउँघर साना किसान कृषि सहकारीको मुनाफा २६ लाख

दीक्षण समाचारचरिकोट, माघ २दोलखाको मेलुङ्ग गाउँपालिका–६ मा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडले २६ लाख भन्दा बढी मुनाफा आर्जन गरेको छ । सहकारीका प्रबन्धक…


तामाकोशी गाउँपालिकामा एक एम्बुलेन्स प्राप्त

दीक्षण समाचरचरिकोट, माघ २दोलखाको तामाकोशी गाउँपालिकामा एम्बुलेन्स प्राप्त भएको छ । वडा नं. ६ स्थित च्यामा स्वास्थ्य चौकी अन्तर्गत सञ्चालन हुने गरी एक वटा एम्बुलेन्स प्राप्त…