ताजा समाचार

गोरु पाल्नेलाई अनुदान

सिन्धुपाल्चोक(दीस)ः सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने किसानलाई अनुदान दिएको छ । गाउँपलिकाकाले पालिका भित्रका सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार अनुदान दिएको हो ।पालिकाले बुधबार एक…


लप्चीमा सुरुङमार्ग निर्माण अन्तिम चरणमा

चरिकोटः लप्ची खोला जलविद्युत आयोजनाको पहुँचमार्गकालागि एमभी दुगड ग्रुपले निर्माण गरिरहेको सुरुङको निर्माण अन्तिम चरणमा पुगेको छ । १ दशमलब ७४ किलोमिटर लामो सुरुङ निर्माण अन्तिम चरणमा…


दोलखामा प्राथमिक तहको परीक्षामा दुई सय २३ जना उतिर्ण

दोलखामा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा दुई सय २३ जना उतिर्ण भएका छन । पाँच सय ५१ पदका लागि भएको परीक्षामा दुई २३ जना…


लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम गर्ने

दोलखाको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । एकल तथा विपन्न महिलाको आर्थिक शशक्तिकरण र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले ५०…


हिउँ पानी नपर्दा दोलखाका किसानलाई चिन्ता

चरिकोट, माघ ४ दोलखाका किसानहरु माघ महिना लाग्दा समेत हिउँ पानी नपरेपछि चिन्तित बनेका छन् । हिउँ पानी नपरेपछि जमिनमा सुख्खापन बढ्दा हिउँदे बाली घट्ने भन्दै…


गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने

चरिकोट, दोलखाको शैलुङ गाउँपालिका वडा नं. ६ स्थित गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । वडा कार्यालय र सहिद धर्मभक्त मानव अंग प्रत्यारोपन केन्द्र…


बैतेश्वर गाउँपालिकाले नौ गते बिदा दिने

चरिकोट, दोलखाको बैतेश्वर गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा नौ गते सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पर्व सोनाम ल्होछार हर्षोल्लासका साथ मनाउन…


दोलखा चिनाउने म्युजिक भिडीओ सार्वजनिक

समाचार चरिकोट, दोलखाका लोकदोहरी गायक अशिम कुमार कटुवालले “सुन्दर दोलखा” बोलको म्युजिक भिडीओ सार्वजनिक गर्नु भएको छ । जिल्लाको पर्यटकीय महत्व र प्राकृतिक सुन्दरताको शब्दचित्र मार्फत…


मासु पसल सुधार कार्यक्रम सञ्चालन गरिने

चरिकोट, दोलखाको भीमेश्वर नगरपालिकाले मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आवको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा सो कार्यक्रम सञ्चालन…


पौरखी कृषि सहकारी संस्थाको भवन निर्माण

दीक्षण समाचारचरिकोट, माघ ४दोलखा सदरमुकाम चरिकोटमा पौरखी कृषि सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले बुधबार भवन उद्घाटन गर्नु भएको…