ताजा समाचार

दोलखामा सञ्चालित योजनाहरुको अनुगमन

दीक्षण समाचारचरिकोट, माघ १८जिल्ला समन्वय समिति दोलखाले नौ वटै पालिकामा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरेको छ । समितिका प्रमुख, उप्रमुख, सदस्य र कर्मचारीहरुको टोलीले जिल्लाको नौ…


दोलखा उद्योग वाणिज्य संघको अधिवेशन फागुनमा हुने

दीक्षण समाचारचरिकोट, माघ १८उद्योगी व्यवसायीहरुको छाता संस्था दोलखा उद्योग वाणिज्य संघको २३ औँ अधिवेशन फागुन १३ गते हुने भएको छ । मंगलबार बसेको संघको बैठकले बैशाखमा…


दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारी हाजिर

दीक्षण समाचारचरिकोट, माघ १७दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी शेखर पौडेल मंगलबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनु भएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको सरुवा…


गौरीशंकरको बाटो स्तरोन्नति गरिँदै

दीक्षण समाचारचरिकोट, माघ १७दोलखाको गौरीशंकर गाउँपालिका–९ गौरीशंकरको गाउँबस्तीसम्म पुग्ने पुराना एवं जीर्ण गोरेटो बाटोहरु मर्मतसम्भार गर्न सुरु गरिएको छ । वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा…


जिरीमा नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दीक्षण समाचारचरिकोट, माघ १७दोलखाको जिरी नगरपालिकामा मंगलबारदेखि नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा साथ…


मेलुङ गाउँपालिकाको प्रवक्तामा वडाध्यक्ष खड्का

दीक्षण समाचारचरिकोट, माघ १६दोलखाको मेलुङ गाउँपालिका–७ का वडाध्यक्ष नवराज खड्का पालिका प्रवक्ता हुनु भएको छ । एकद्धार प्रणालीमार्फत पालिकाको आधिकारिक धारणा तथा सूचना प्रवाह गर्न वडाध्यक्ष…


दोलखामा भू वर्गीकरणमा अन्यौल , स्थानीय समस्यामा

नवराज,चरिकोट ः दोलखा जिल्लाका स्थानीय तहहरुमा भूमि वर्गीकणमा अन्यौल रहेको पाइएको छ । कुन जग्गाको वर्गीकरण कसरी गर्ने भन्ने बारेमा ठोस जानकारी तथा भूमिसम्बन्धी ज्ञान भएका विज्ञ…


चरिकोट खानेपानीले दियो शहरी खानेपानीलाई यस्तो कडा चेतावनी

चरिकोट(दीस) ः चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो ट्याङ्कीमा थप संरचना निर्माण गर्ने कार्य बन्द गर्न चेतावनी दिएको छ । समितिको ट्याङ्कीमा सहरी खानेपानी तथा…


तामाकोसी-५ जलविद्युत निर्माणको लागि दुई चिनियाँ कम्पनी सर्टलिस्टमा

काठमाडौं। तामाकोसी-५ जलविद्युत आयोजना निर्माणका लागि निकालेको ठेक्कामा दुई चिनियाँ कम्पनी सर्टलिस्टमा परेका छन्। प्राविधिक प्रस्तावमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड…


मनाइयो श्रीपञ्चमी पर्व

दीक्षण समाचारचरिकोट, माघ १२दोलखामा बिहीबार विद्याकी देवी सरस्वतीको पूजाआराधाना गरी श्रीपञ्चमी पर्व मनाइएको छ । शिक्षक, विद्यार्थी, कलाकार, साहित्यकार, पत्रकार लगायत विद्या, बुद्धि, विवेक चाहनेहरुले विद्याकी…