ताजा समाचार

दोलखामा यो वर्ष पहिलो पटक हिमपात, किसान र पर्यटन व्यवसायी उत्साहित

दीक्षण समाचारचरिकोट, फागुन १५दोलखामा यो वर्ष पहिलो पटक वर्षासँगै हिमपात भएको छ । पुस र माघ महिनामा अध्याधिक हिमपात हुने जिल्लामा यो वर्ष ढिला गरी फागुनमा…


दोलखामा नयाँ राहदानी आवेदन सेवा स्थगित

दीक्षण समाचारचरिकोट, फागुन १५जिल्ला प्रशासन कार्यालयले नयाँ राहदानी आवेदन तथा ईन्न्रोलमेन्ट सेवा स्थगित गरेको छ । ईन्न्रोलमेन्ट स्टेशनमा प्राविधिक समस्याका कारण उक्त सेवा फागुन २० गतेसम्मको…


समाजसेबी सारदा उप्रेती घिमिरेद्धारा भक्तजनको सुविधाका लागि फलामका बेञ्च निर्माण

चरिकोट(दीस) ः प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा अब पर्यटकहरूकालागि विश्राम लिन सहज भएको छ । ठाडो उकालो बाटो चढेर मन्दिर पुग्न उसै पनि कठिन छ, त्यसमाथि…


शेयरधनीलाई अबसर ःदोलखा महोत्सवमा अपर तामाकोसी हाइड्रोपावरको शेयर डिम्याट खातामा अभौतिककरण हुने

चरिकोट(दीस) ः दोलखा महोत्सवमा अपर तामाकोसी हाइड्रोपावरको शेयर डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने भएको छ । फागुन १९ देखि २९ गतेसम्म चरिकोट टुँडीखेलमा हुने महोत्सवमा डिम्याट…


दोलखामा बर्डफ्लु भित्रिन नदिन सतर्कता अपनाइदै

चरिकोटः दोलखामा बर्ड फ्लु संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन थालिएको छ । भक्तपुरमा देखिएको बर्ड फ्लु रोग र सोको कारण यस जिल्लामा समेत बर्ड फ्लु फैलिन…


समाजसेवी सोभित उप्रेतीको पहलमा दोलखामा विद्यार्थीलाई झोला वितरण

चरिकोट(दीस) ःदोलखाका पाँच सय ९८ जना विद्यार्थीलाई एसएस फाउन्डेसनले झोला वितरण गरेको छ । फाउन्डेसनले विद्यार्थीहरुसँग मित्रता कार्यक्रम अन्तर्गत पाँच विद्यालयका विद्यार्थीलाई विभिन्न समयमा झोला वितरण गरेको…


दोलखामा बर्ड फ्लु भित्रिन नदिन सतर्कता

दीक्षण समाचार चरिकोट, फागुन १४ दोलखामा बर्ड फ्लु संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन थालिएको छ । भक्तपुरमा देखिएको बर्ड फ्लु रोग र सोको कारण यस…


मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुने

दीक्षण समाचार चरिकोट, फागुन १४ दोलखाको कालिन्चोक गाँउपालिका–४ मा मुटु रोग सम्बन्धी स्वस्थ्य शिविर आयोजना हुने भएको छ । रोगको पहिचान गरौँ, अकाल मृत्युबाट बचौँ, भन्ने…


दोलखामा वन डढेलो नियन्त्रणका लागि दस्ता टोली

दीक्षण समाचारचरिकोट, फागुन १४डिभिजन वन कार्यालय दोलखाले वन डढेलो नियन्त्रण दस्ता टोली नियुक्त गरेको छ । कार्यालयले पाँच महिनाको लागि माघ १५ गते १० जनाको दस्ता…


दोलखा उद्योग बाणिज्य संघमा सर्वसहमती , संघको अध्यक्षमा पुन ःइन्द्र श्रेष्ठ

चरिकोट ः दोलखा उद्योग बाणिज्य संघमा सर्वसहमती भएको छ । संघको अध्यक्षमा इन्द्र श्रेष्ठ पुनः निर्वाचित हुने पक्का भएको छ । निर्वाचनका लागि अध्यक्षका उम्मेद्वार दिनेश…