ताजा समाचार

रेशम चौधरीसहित १९ जनालाई राष्ट्रपतिबाट आममाफी

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन् । गणतन्त्र दिवस (जेठ १५)का अवसरमा राष्ट्रपति पौडेलले रेशम चौधरी, टोपबहादुर बुढासमेत १९ जनालाई आममाफी दिएका…


आज गणतन्त्र दिवस

काठमाडौँ, १५ जेठ (रासस) :सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै…


यो ब्यवस्थालाई हामीले उपयोग मात्र गरेका हौंःबरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र

चरिकोट(दीस)ः राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अहिलेको राजनैतिक ब्यवस्थाको आफूहरुले उपयोग मात्र गरेको बताउनु भएको छ । शुक्रवार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिश्रले…


सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

चरिकोट (दीस) ः सिन्धुपाल्चोकको गोल्चे केन्द्र विन्दू भएर भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्र विन्दु भएर आइतबार दिउँसो १…


विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन माग

चरिकोट (दीस) ः एमाले निकट अनेरास्वयिुले दोलखामा चल्ने सार्वजनिक यातयातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन माग गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाआकर्षणपत्र बुझाउदै सो…


चरिकोटमा जिल्लास्तरीय खुल्ला वक्तित्वकला प्रतियोगितामा हुने

राजकुमार भुजेल÷चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा आउँदो जेठ १९ गते “युवा र नवप्रबर्तन“ शिर्षकमा जिल्ला स्तरीय खुल्ला बक्तित्वकला प्रतियोगिता आयोजना हुने भएको छ। जिल्ला युवा समिति दोलखाको…


दश महिनामा मेलुङको खर्च करिब ५२ प्रतिशत खर्च

चरिकोट(दीस)ः चालु अर्थिक वर्षको दश महिनाको अवधिमा मेलु¬ङ गाउँपालिकाले करिब ५२ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले सो अवधिमा साधारण तथा पूँजिगत खर्च गरी कुल ५१…


लामाबगर सुरुङमार्गमा चल्न थाले सवारी साधन

चरिकोट(दीस)ः निजि क्षेत्रद्वारा निर्माण गरिएको लामावगर सुरुङ मार्गमा सवारी सधन चल्न थालेका छन् । सरकारले आर्थिक लाभ नहुने भनी निर्माणमा चासो नदिएको सुरुङ मार्गको निजि क्षेत्रले…


नेपाली काँग्रेसले तोक्यो संयोजक

राजकुमार भुजेल (चरिकोट)ः नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिकाले आगामी जेठ १७ गते हुने नगर सम्मेलन र २८ गते हुने जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न गर्न वडा गाउ÷ नगर,…


तामाकोसी गाउँपालिकाले ल्यायो शिक्षक स्वर्णीम अवकास कार्यक्रम

चरिकोट(दीस) ः तामाकोसी गाउँपालिकाले शिक्षक स्वर्णीम अवकास कार्यक्रम ल्याउने भएको छ । स्थायी सेवा अवधि २० वर्ष पूरा गरेका तथा ५५ वर्ष उमेर पूरा भएका शिक्षकहरुका लागि…