पुष ६ गतेबाट दोलखा महोत्सव हुने
चरिकोट(दीस)ः पुष ६ गते बाट दोलखा महोत्सव सुरु हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा सो महोत्सव हुने भएको हो ।दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुष…
चरिकोट(दीस)ः पुष ६ गते बाट दोलखा महोत्सव सुरु हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा सो महोत्सव हुने भएको हो ।दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुष…
चरिकोट(दीस)ः अपर तामाकोसी हाइ«ो पावर कम्पनीको नाफा एक अर्ब नाघेको पाइएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणका अनुसार कम्पनीको नाफा…
चरिकोट (दीस) ः सुन तस्करी आरोपमा दोलखामा पक्राउ परेका अभियुक्तलाई मुद्दा चलाउन प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । मंगलबार पत्रकार सम्मेलन प्रहरीले प्रतिवेदन बुझाएको…
चरिकोट (दीस) : दोलखाको भीमेश्वर नगरपालिका वडा ७ मा बा २१ च ८२६८ नम्बरको बोलेरो दुर्घटना हुँदा एक पुरूषकाे मृत्यु भएको छ।दुर्घटनामा परी मेलुङ गाउँपालिका ७…
जिरी (दीस) ः युवा सञ्जाल जिरीको आयोजनामा भएको जिरी च्याम्पियनसिप २०८० अन्र्तगत भएको भलिबल प्रतियोगिताको उपाधि चितवनको भरतपुर महानगरपालिकाले जितेको छ । आइतबार जिरीमा भएको फाइनल…
चरिकोट(दीस)ः दोलखाको पर्यटकीय नगरी जिरीमा जिरी च्याम्पियनसिप खेलकुद प्रतियोगिता २०८० सुरु भएको छ । बुधवार बाट सो च्याम्पीयनसिप सुरु भएको हो ।च्याम्पीयनसिपको बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले एक…
नवराज शिवाकोटीचरिकोटः भीमेश्वर नगरपालिकाले आर्थिक वर्षको पहिलो ३ महिनामा करिब ५१ लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको उक्त अवधिमा नगरले कुल ५० लाख ९५…
चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा प्रदेशका क्लव स्तरीय खुल्ला फूटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । दोलखा फूटबल संघको आयोजनामा सो प्रतियोगिताको आयोजना गरिेने भएको हो ।नेपालीहरुको महान चाड बडा…
चरिकोट (दीस) ः नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट खेलको सेमिफाइलमा पुगेको छ । मंगलबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटको हराउदै नेपाल सेमिफाइनलमा…
चरिकोट (दीस) ः भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना परी मंगलबार गौरीशंकर गाउँपालिकाका एक पुरुष मृत्यु भएको छ । मृत्यु हुने पुरुषमा गौरीशंकर गाउँपालिका–५ मुलाबारीका अन्दाजी ४० वर्षिय…