ताजा समाचार

रसिया सेनामा मारिएका रोका व्यवसायको ऋण तिर्न रसिया गएका थिए

चरिकोट ः रसियन सेनामा भर्ना भएका दोलखाका एक पुरुषको मृत्यु भएको छ । रसियामा मृत्यु हुनेमा मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका राजकुमार रोका रहनु भएको…


रसियन आर्मिमा भर्ना भएका दाेलखाका राेकाकाे मृत्युु

चरिकोट : रसियन आर्मिमा भर्ना भएका दोलखाका एक युवकले ज्यान गुमाएका छन् ।रसियामा मृत्यु हुनेमा मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका राजकुमार रोका रहेका छन् …


मासआर्ट माउन्टेन बाइकरेस प्रतियोगिता मंगलबारबाट

चरिकोट(दीस)ः नेपालमैं पहिलोपटक अन्तराष्ट्रिय मासआर्ट माउनटेन बाईक रेस प्रतियोगिता हुने भएको छ । मंगलवारबाट सो प्रतियोगिता सुरु हुने भएको हो ।कालिञ्चोक गाउँपालिकाको कालिञ्चोक बाट भीमेश्वर नगरपालिका वडा नम्बर…


गौरी शंकर क्याम्पसले बक्तृत्व तथा उद्घोषण कला तालिम सञ्चालन गर्ने

चरिकोट(दीस)ः सदरमुकाम स्थित गौरिशंकर बहुमुखि क्याम्पसले बक्तृत्व तथा उद्घोषण कला तालिम संचालन गर्ने भएको छ । क्याम्पसले तालिम आज देखि मंसिर १४ गते सम्म सञ्चालन गर्ने भएको…


रोल्वालिङ क्षेत्रमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि

चरिकोट(दीस)ः रोल्वालिङ पदयात्रामार्ग हँुदै च्चोरोल्पा भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढेको पाइएको छ । विगत दुई महिनाको अवधिमा स्वदेशी पर्यटकको संख्या बढेको पाइएको हो ।गत असोज र कार्तिक…


अभियन्ता उप्रेतीलाई साहसिक महिला पुरस्कार

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाकी सामाजिक अभियन्ता सविता उप्रेतिलाई अन्तराष्ट्रिय साहसिक महिला पुरस्कारबाट सम्मानित गरिने भएको हो । अटिजम भएका बालबालिकाको शिक्षामा उत्कृष्ट योगदान पु¥याए बापत उहाँलाई भारतीय मानवाधिकार…


आफ्नो सदस्यको पीडालाई मलम लगाउदै चेम्बर अफ कर्मश दोलखा

चरिकोट (दीस) ः चेम्बर अफ कर्मश दोलखाले आफ्नो सदस्यको पीडालाई केही भए पनि मलम लगाएको छ । दोलखा महिला चेम्बर अफ कमर्सकी सदस्य सिर्जना प्रधानको श्रीमानको…


‘पर्यावरणीय संकट’ नामक पुस्तक विमोचन

काठमाडौ (दीस) ः नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्काद्धारा लिखित ‘पर्यावरणीय संकट’ नामक पुस्तक विमोचन गरिएको छ…


जनसचेतन साकोस सम्मानित

चरिकोट(दीस)ः जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ । दोलखाबाट सबै भन्दा बढी राजस्व दाखिल गरेबापत सहकारी सम्मानित भएको हो ।मंसिर एक गतेबाट सुरु भएको…


आधारभूत तालिम सुरु

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा विहिवार बाट एथलेटिक्स सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजनामा सो तालिम सुरु भएको हो ।तालिममा दोलखाका नौ वटै…