ताजा खबर

प्रहरीद्वारा एक वर्षमा २३ चर्चित घटनाको सफल अनुसन्धान

काठमाडौँ, १५ चैत : नेपाल प्रहरीले एक वर्षका अवधिमा २३ चर्चित घटनाको सफल अनुसन्धान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक…


सादा पोशाकमा घुमुवा प्रहरी परिचालनमा रोक

काठमाडौँ, १५ चैत : नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न…


सुनको मूल्य प्रतितोला एक हजार एक सयले बढ्यो

काठमाडौँ, १५ चैत : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला…


आलेख: भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौँ, १५ चैत : गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा हुनुहुन्थ्यो । उहाँ आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहनुभएको…


देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ, १५ चैत : पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा…


पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर, १५ चैत : आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।…


नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय)…


पवटीमा अस्थायी प्रहरी चौकी स्थापना गरिने

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर एक पवटीमा अस्थायी प्रहरी चौकी राखिने भएको छ । वडामा शान्ति सुरक्षा कायम गर्न अस्थायी प्रहरी चौकि राखिने भएको हो ।जिल्ला प्रहरी कार्यालयका…


डिलक्स बस सञ्चालनमा ल्याईने

चरिकोट(दीस)ः रोलवालिङ यातायात सहकारीले डिल्क्स लग्जरी बस सञ्चालनमा ल्याउने भएको छ । समितिले तीनवटा लग्जरी एसी बस सञ्चालनमा ल्याउने भएको हो । एसी लग्जरी बस लामावगरबाट काठमाडौं चल्ने…


सहमतिपछि ताला खुल्यो

चरिकोट(दीस)ः तामाकोशी गउँपालिकाको कार्यालयमा गरिएको तालबन्दी खुलेको छ । तामाकोशी गाउँपालिका वडा नम्बर तीनका अध्यक्ष निलम्बनमा परेपछि कार्यबाहक अध्यक्ष को बन्ने भन्ने विवादका कारण वडा कार्यालय र…