ताजा खबर

आतिथ्यता ब्यवस्थापन तालिम सुरु

चरिकोट (दीस) ः सदरमुकाम चरिकोटमा दुई दिने आतिथ्यता व्यवस्थापन तालिम सुरु भएको छ । आइतबारबाट सो तालिम सुरु भएको हो ।होटल तथा रेष्टुरेन्ट सञ्चालक र व्यवस्थापकहरुलाई लक्षित गर्दै…


आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छः प्रधानमन्त्री

सुदूरपश्चिम, ९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताउनुभएको छ । आज धनगढी…


दोलखाबाट जन्ती लिएर गएको बस दुर्घटना ,३ जनाको मृत्यु

दोलखा (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका १ सुष्पाबाट विहेको जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ तौथलीको धारावतीमा आज बिहान दुर्घटना हुँदा घटना स्थलमा…


आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, ५ वैशाख : आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र…


रामेछापमा ट्रिपर दुर्घटना हँुदा एकको मृत्यु एक घाईते

रामेछाप (दीस)ःरामेछापको भटौलीमा आज(सोमबार) ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।भने,एक जना घाइते हुनुभएको छ । मृत्यु हुनेमा ट्रिपरका चालक गोकुलगंगा गाउँपालिकाका २१ बर्षीय…


शैलुङमा डम्फु महोत्सवको आयोजना गरिने

चरिकोट(दीस)ः दोलखाको प्रशिद्ध पर्यटकीय स्थल शैलुङमा डम्फु महोत्सवको आयोजना गरिने भएको छ । नयाँ वर्षको उपलक्ष्यमा बैशाख १ गते सो महोत्सवको आयोजना गरिने भएको हो ।शैलुङ क्षेत्रको पर्यटन…


नेपालको अर्थतन्त्र ३ दशमलब ६ प्रतिशतले बृद्धि हुने एडिबीको प्रक्षेपण

काठमाडौँ ः एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०÷८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि बिश्व बैंकले चालु आर्थिक…


१३४ शिक्षकलाई स्थायी नियुक्ति

चरिकोट(दीस)ः हालै शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिको सिफारिस भई आएका प्राथमिक तहका १३४ उमेद्वारलाई स्थायी नियुक्ति प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई दोलखाले एक…


प्रेस युनियनले ग¥यो शुभकामना आदान प्रदान कार्यक्रम सहित भित्ते पत्रो सार्वजनिक

चरिकोट(दीस)ः नेपाल प्रेस युनियन जिल्ला शाखा दोलखाले २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । मंगलवार सदरमुकाम चरिकोटमा शुभकामना आदान प्रदान कार्यक्रम सहित भित्ते पत्रो सार्वजनिक गरेको हो ।नेपाल…


पाँच वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिकामा रहेका बिभिन्न पाँच वटा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई झोला, पोसाक तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । जेम्स ग्रुप सर्भिस एजुकेशन…