ताजा खबर

नगरपालिकाले घटायो कम्पोष्ट विनको भाउ

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले सहुलियत मुल्यमा वितरण गर्दै आएको कम्पोष्ट विनको भाउ घटाएको छ । अघिल्लो आर्थिक वर्षमा खरिद गरि सहुलियत मूल्यमा वितरण गरिँदेै आएका कम्पोष्ट विनको मूल्य…


दोलखा अमेरिका समाज गठन

चरिकोट(दीस)ः दोलखा घर भई हाल अमेरिकाको न्युओर्क बस्दै आएका दोलखालीरुले दोलखा अमेरिका समाजको गठन गरेका छन् । मंगलवार न्युओर्कमा भएको भेलाले सो समाजको गठन गरेको हो । भेलाले…


बागमती प्रदेश मातहतका कार्यालयमा तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने

किरण शिवाकोटी, हेटौडाः बागमती प्रदेश सरकार मातहतका कार्यालयका साइन बोर्ड अब तीन भाषामा लेख्नु पर्ने भएको छ । बुधवार बसेको प्रदेश मन्त्रि परिषदले सो निर्णय गरेको हो ।…


काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल, १२ वैशाखः काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ…


देशलाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री

काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त…


कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौँ, १२ वैशाख : नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ ।…


बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति

बरहथवा (सर्लाही), १२ वैशाख : सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा…


‘कतारका अमिरको भ्रमणबाट नेपालले अधिकतम् लाभ लिनुपर्छ’

काठमाडौँ, १० वैशाखः पूर्वमन्त्री एवं परराष्ट्र मामिलाका जानकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले अधिकतम लाभ लिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको…


मन्त्रिपरिषद् बैठक : भोलि सार्वजनिक बिदा

काठमाडौँ, १० वैशाखः सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको…


शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

काठमाडौँ, १० वैशाख : नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय…