ताजा खबर

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक…


वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौँ, १८ वैशाख: वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर रु ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको…


सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै…


सवारी दुर्घटनामा एकको मृत्यु

भक्तपुर, १८ वैशाखः सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नंको कार र सोही दिशातर्फ जाँदै गरेको बा ७३…


एमाले बैतेश्वर गाँउपालिकाको दोस्रो अधिबेशन भोली हुदै

चरिकोट (दीस) ः नेकपा एमाले बैतेश्वर गाँउपालिकाको दोस्रो अधिबेशन भोली हुने भएको छ । अधिवेशन पालिकाको वडा नं स्थित मैनापोखरी बजारमा हुने भएको छ । अधिवेशनको…


इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको…


विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड

काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको…


इलेक्ट्रिक होजियारी तालिम सुरु

चरिकोट(दीस)ः जिरी नगरपालिका वडा नम्बर छ मा इलेक्ट्रिक होजियारी तालिम सुरु भएको छ । सोमबारबाट सो तालिम सुरु भएको हो ।उद्योग वाणिज्य कार्यालय चरिकोटको आयोजना तथा जिरी नगरपालिकाको…


२८ औं स्थापना दिवस मनाइयो

चरिकोट (दीस) ः हाम्रो जन कल्याण बचत तथा ऋण सहकारी संस्था लिंको २८ आँै स्थापना दिबस सदस्यहरुसँग अन्तरक्रिया गरी मनाइएको छ । सोमबार हाम्रो जन कल्याण बचत…


रामेछापमा पहिलो पटक जुनारमा ट्याग

रामेछाप ः जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका वडा नमबर ७ ओख्रेनीका जुनार…