ताजा खबर

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

मन्थली (रामेछाप), २० वैशाख : गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका…


सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौँ, २० वैशाखः स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख…


जिरी र बैतेश्वरमा एमालेको नयाँ नेतृत्व

चरिकोट (दीस) ः नेकपा एमालेकोे जिरी नगर कमिटीमा तथा बैतेश्वर गाउँपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । बुधबार दोस्रो अधिवेशनले दुबै पालिकामा नयाँ नेतृत्व चयन गरेको…


तरकारी खेतीबाट लाखौँको आम्दानी

चरिकोट (दीस)ः पहिले बिभिन्न पेशा गर्दा पनि घर चलाउन कठिन भएको बताउने भीमेश्वर नगरपालिका वडा नं. ७ कि ५५ वर्षीय कल्पना राउतको जीवन बदलिएको छ । व्यवसायिक…


एमालेको बैतेश्वर गाउँपालिका कमिटीमा नयाँ नेतृत्व चयन

चरिकोट (दीस) ः नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । बुधबार भएको दोस्रो अधिवेशनले डबल तामाङलाई अध्यक्षमा चयन गरेको छ । समितिको…


डँढेलो लगाउने मानिसको सूचना दिनेलाई ५० हजार पुरस्कार

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बन डँढेलो लगाउने ब्यक्तिको बारेमा स प्रमाण सहित सूचना दिनेलाई ५० हजार पुरस्कार दिने भएको छ । वन डँढेलो लगाउने क्रम नरोकिएपछि गाउँपालिकाले…


बस दुर्घटनामा परेका मृतकका परिवारको घरमा पुगी मेयर मानन्धरद्वारा आर्थिक सहयोग

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एक क्षमावती बाट जन्तिलिएर त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर पाँच पिस्कर जाने क्रममा धारावतीमा बस दुर्घटना हुँदा मृत्यु भएका मृतकका परिवारलाई…


खानेपानी वितरण सेवालाई असर गर्ने कार्य नगर्न अल्पकालिन आदेश

चरिकोट (दीस) ः जिल्ला अदालत दोलखाले चरिकोटमा खानेपानी वितरण सेवालाई असर गर्ने कुनै पनि कार्य नगर्न तथा नगराउन अन्तरिम अल्पकालिन आदेश जारी गरेको छ । मंगलबार जिल्ला…


अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ, १९ वैशाखः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना…


गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

काठमाडौँ, १९ वैशाखः इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी…