ताजा खबर

सुवेदीको हत्याको भएको प्रहरीको निष्कर्ष , अनुसन्धानमा सीआईबीको टोली पनि खटियो

चरिकोट (दीस) ः काभ्रेपालाञ्चोकको पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकको वनको एक रुखमा मृत फेला पर्नु भएका विष्णु सुवेदीको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । सुवेदीको…


दोलखाको मेलुङ गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १६ जना घाइते

चरिकोट (दीस)— जिल्लाको मेलुङ गाउँपालिका वडा नंं. १ भटमासेमा बोलेरो दुर्घटना भएको छ । मेलुङ — ३ कुनेको मलामी बोकेको बागमती प्रदेश ०१९०२६ च ९८१३ नम्बरको…


अगुवा कार्यकर्ता स्कुलिङ सञ्चालन गरिने

चरिकोट(दीस)ः नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला समन्वय समिति दोलखाले अगुवा महिला कार्यकर्ता स्कुलिङ कार्यक्रमको आयोजना गर्ने भएको छ । संघले जेठ पाँच गते…


दोलखाका दुई सहकारीको विशेष साधारणसभा बस्दै

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर ६ मा मुख्य कार्यालय रहेको गाउँघर साना किसान कृषि सहकारी संस्थाको विशेष साधारण सभा शुक्रबार बस्ने भएको छ  । विशेष साधारण…


दश महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ ।महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६०…


संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ ।…


३५ औ स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल आयोजनामा रक्तदान सम्पन्न

चरिकोट (दीस) –राष्ट्रिय युवा संघ नेपालको ३५ औ स्थापना दिवसको अवसरमा मंगलवार दोलखा सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल दोलखाको…


काभ्रेमा क्रुर हत्या गरिएको व्यक्ति दोलखाका विष्णु सुवेदी रहेको पुष्टि

चरिकोट(दीस) – काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटिएको पुरुषको शवको दोलखाको विष्णु सुवेदीको भएको पुष्टि भएको छ । मृतकका परिवारले उनको शव आज…


सम्पन्न भएका आयोजनाको गुनासो वा सुझाब दिन आग्रह

चरिकोट(दीस)ः शैलुङ गाउँपालिकाले चाँलु आर्थिक वर्षमा सम्पन्न चार आयोजनाहरुको बारेमा उजुरी वा गुनासो केही भए पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाले स्थानीयहरुको राम बुझ्रन…


कर छलीको पक्षमा परेका सम्पूर्ण रिट खारेज

चरिकोट(दीस) ः इन्टरनेट सेवा प्रदायकहरुबाट भइरहेको कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अदालतले आइतबार सो रिट निवेदन खारेज गरेको अदालतको आदेशमा…