ताजा खबर

एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौँ, २० जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ । एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने…


सम्पर्कमा नआउने सहकारी खारेजी गर्न सुझाव

ठमाडौँ, २० जेठ : काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भइ सम्पर्कमा नआएका करिब नौ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिनुभएको छ । “पहिले परिपत्र गर्नु,…


डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह 

काठमाडौँ, २० जेठ : गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी…


चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा सञ्चालन भईरहेको निःशुल्क हाड जोर्नी तथा नशा रोगसम्बन्धी शिविर सम्पन्न भएको छ । जेठ चार गतेबाट सुरु भएको शिविर सोमबार…


‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

काठमाडौँ, ९ जेठः गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ ।…


धुलिखेल–खावा सडकः दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम

काभ्रेपलाञ्चोक (दीस) ः अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको काम गरिने भएको छ । बुधबार र बिहिबार सडक नै बन्द गरेर निर्माण कार्य गरिने भएको…


धार्मिक पर्यटनको खानी मानिन्छ लाप्ची

जीवन लामा हिमालय क्षेत्रको अछुत सुन्दरताको झलक प्रदान गर्दै लाप्ची गाउँलाई परिभाषित गर्ने मनमोहक परिदृश्य र प्राकृतिक आश्चर्यहरू अन्वेषण गर्ने स्थानको रुपमा परिचित मानिन्छ । छिमेकी…


कालिञ्चोक गाउँपालिकाले प्राविधिक स्नातक अध्ययनको लागि छात्रबृत्ति प्रदान गर्ने

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिकाले पालिका भित्रका विद्यार्थीहरुलाई प्राविधिक स्नातक तह अध्ययन गर्न छात्रबृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत सो छात्रबृत्ति प्रदान…


सुन लुटपाट गर्ने दुई पक्राउ

काठमाडौँ, ७ जेठः नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो…


आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला…