ताजा खबर

मजदुरलाई हातपात गर्नेलाई कारवाहीको माग

चरिकोट(दीस)ः पूर्व अरनिको यातायात कम्पनीले अर्को यातायात सञ्चालक कम्पनी गणेश हिमाल यातायात प्रा.लि.का पदाधिकारी सहित ले आफ्ना मजदुरहरुलाई दुब्र्यवहार तथा हातपात गरेकोमा कारवाहीको माग गरेको छ ।…


वातावरण दिवसको अवसरमा चरिकोट सौन्दर्यकरण अभियान सुरु

चरिकोट (दीस) ः चरिकोट बजार सौन्दर्यकरण अभियान अन्तर्गत नगरपालिकाले सडक रेलिङमा फुल सहितको गमला राख्न सुरु गरेको छ । बुधबार चरिकोटको मानेडाँडा चोकमा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर…


तराई–मधेशमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ, २३ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई…


अखिल क्रान्तिकारी दोलखाको जिल्ला सम्मेलन असार २ गते

चरिकोट(दीस)ः नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरा स्ववियु(क्रान्तिकारी) दोलखाको जिल्ला सम्मेलन असार २ गते हुने भएको छ । सो संगठनको २० औं जिल्ला सम्मेलन असार दुई…


गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले छात्रबृत्ति प्रदान गर्ने

चरिकोट(दीस)ः गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आयोजना क्षेत्र भित्र बसोवास गर्ने सात जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ । आयोजनाले संरक्षण क्षेत्र भित्र बसोवास गर्ने तीक्ष्ण, विपन्न,…


प्रस्तावित बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक बृद्धिदर सम्बभव छ ः अर्थमन्त्री

काठमाडौँ ः अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक बर्ष आर्थिक बृद्विदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको बताउनु भएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा आव २०८१÷८२ को…


आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित

काठमाडौँ, २३ जेठ : आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय…


जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

काठमाडौँ, २३ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा…


जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

काठमाडौँ, २१ जेठ : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल…


नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ – उपप्रधानमन्त्री श्रेष्ठ

गण्डकी, २१ जेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । चौहत्तऔँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र…