ताजा खबर

मेलुङ गाउँपालिकामा सहकारी समन्वय सञ्जाल गठन

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकामा सहकारी समन्वय सञ्जाल गठन गरिएको छ । सो गाउँपालिका भित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुका पदाधिकारी तथा कर्मचारीहरुको भेलाले बुधवार सो सञ्जाल गठन गरेको…


क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरू गर्ने

चरिकोट (दीस): क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र मर्मत सम्पन्न गरी विद्युत् उत्पादन सुरू गर्ने तयारी गरिएको छ। आयोजनाको व्यवस्थापन, परामर्शदाता, र निर्माण…


ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी

अमरगढी (डडेल्धुरा), २० मङ्सिरः काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा…


‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

काठमाडौँ, २० मङ्सिरः ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन्…


विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए

बागमती, २० मङ्सिरः हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न…


रामेछापको सुन्तलाले बजार पाएन

मन्थली (रामेछाप), २० मङ्सिरः यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ…


एक करोड बढीको लगानीमा बाख्रापालन

गलकोट (बागलुङ), २० मङ्सिरः केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका…


वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

वीरगञ्ज (पर्सा), २० मङ्सिरः मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका…



खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै

वीरगञ्ज (पर्सा),१९ मङ्सिर: यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ । कम्पनीका…