ताजा खबर

पहिरोमा परी तीन जनाको मृत्यु

रामेछाप(दीस) ः रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी तीन बालिकाको मृत्यु भएको हो । पहिरोमा परी बिमान तामाङकी…


काफ्लेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

चरिकोट(दीस)ः दोलखा जिल्ला प्रदेशसभा क्षेत्र नम्बर एकका बागमती प्रदेश सभा सांसद एवमं नेपाली कांगे्रसका केन्द्रीय सदस्य कुन्दन राज काफ्लेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।…


डेङ्गीका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव

किमाथाङ्का (सङ्खुवासभा), १० साउन : यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न…


दोलखाका सांसद काफ्ले बागमती प्रदेश सरकारको मन्त्रीमा नियुक्त

चरिकोट (दीस) ः दोलखाको प्रदेश क बाट निर्वाचित सांसद एबंम नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले बागमती प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनु भएको छ । उहाँलाई…


दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना भएको खुलासा

काठमाडौँ । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ ।चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको…




भीमेश्वरको शिलामा पसिना

दीक्षण समाचार (दीस) ः दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर दुईको ऐतिहासिक शहर दोलखामा अवस्थित प्रशिद्ध भीमेश्वर मन्दिरको भीमेश्वरको शिलामा पसिना आएको छ । शनिवार दुई पटक…


सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेला

काठमाडौँ, ४ साउन : चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव…


कलेजो रोेगबाट पीडितलाई सहयोग

चरिकोट(दीस)ः गौरीशंकर गाउँपालिका वडा नम्बर नौ बेदीङ निवासी छिरिङ लामी शेर्पालाई वडाले उपचारमा आर्थिक सहयोग गरेको छ । कलेजो को रोगबाट पीडित शेर्पालाई वडाले उपचारका लागि सहयोग…