कार्यशाला गोष्ठी सम्पन्न
चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा समावेशी विपद् तथा जलवायु उत्थानशील सम्बन्धी योजना तथा स्थानीय सरकार र सरोकारवालाहरुको भूमिका सम्बन्धी एक दिने कार्याशाल गोष्ठी सम्पन्न भएको छ। गौरीशंकर सामुदायिक…
चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा समावेशी विपद् तथा जलवायु उत्थानशील सम्बन्धी योजना तथा स्थानीय सरकार र सरोकारवालाहरुको भूमिका सम्बन्धी एक दिने कार्याशाल गोष्ठी सम्पन्न भएको छ। गौरीशंकर सामुदायिक…
काठमाडौ (दीस) ः दोलखाका प्रमुख तीन दलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष १३ बुदेँ ध्यानाकर्षणपत्र बुझाएका छन् । सोमबार नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका…
चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । परोपकार महिला साकोसको चरिकोटको १४ औं स्थापना दिवसको अवसरमा उक्त रक्तदान सम्पन्न भएको हो ।…
काठमाडौँ, २८ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७…
चरिकोट(दीस)ः गत असार २१ गते आएको बाढी पहरोका कारण अवरुद्ध रोल्वालिङ पदयात्रा मार्ग सुचारु गर्न छलफल गरिएको छ । क्षति भएको पदमार्ग सुचारु गर्न गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि…
चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाले तामाकोसी कोरिडोर क्षेत्रमा केरा खेती प्रवद्र्धन कार्यक्रम संञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम संञ्चालन गर्ने भएको…
चरिकोट(दीस)ः शैलुङ गाउँपालिका वडा नम्बर चारले काठमाडौँमा अस्थायी बसोबास गर्ने वडाबासीहरुलाई लक्षित गर्दै प्रशासनीक सेवा दिने शिविर सँञ्चालन गर्ने भएको छ । वडाले काठमाडौंमा अस्थायी बसोवास गरिरहेकाहरुको…
चरिकोट(दीस)ः हाम्रो जनकल्याण सहकारीले प्राविधिक शिक्षा पढाउन सदस्यहरुलाई ऋण दिने भएको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुका सन्तानलाई प्राविधिक विषयको अध्ययनको लागि ऋण दिने भएको कार्यकारी अधिकृत…
चरिकोट (दीस) ः दोलखाको उत्तरी क्षेत्रको लाइफलाइन चरिकोट सिगंटी सडकखण्ड अन्र्तगत झमार्सी पुल नजिक गएको पहिरोले सडकमा क्षति पु¥याएपछि उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई…
मन्थली (रामेछाप), २७ साउनः यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहनुभएको छ । सानै उमेरमा…