ताजा खबर

गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने

भक्तपुर, ३२ साउनः गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रीको निर्देशनपछि…


सोलुखुम्बुको थामेमा भीषण बाढी

सोलुखुम्बु, ३२ साउनः यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई…


वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

चरिकोट( दीस) – नेपाल बिद्युत प्राधिकरण दोलखाले ३९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम चरिकोटमा रहेको दोलखा वितरण केन्दले शुक्रबार आफ्नै…


अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपालमा

काठमाडौँ, ३२ साउनः संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आउनुभएको छ । आफ्नो नेपाल भ्रमणको क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी…


देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौँ, ३२ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी,…


अध्यक्ष दाहालसँग बेलायतको राजदूत फेनको भेट

काठमाडौँ, ३२ साउन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ ।…



दोलखाका पाँच जना किसान संघमा मनोनित

चरिकोट(दीस)ः नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ केन्द्रीय कार्यसमितिमा दोलखाका चार जनालाई मनोनित गरिएको छ । बिहिवार नेपाली काँगे्रका सभापति शेरबहादुर देउवाले दोलखाका पाँच लागायत २१६ जनालाई…


नेपाल शिक्षक संगठनले बुझायो ज्ञापन–पत्र

चरिकोट(दीस)ः स्वच्छ शैक्षिक वातावरणको माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति दोलखाले शिक्षा विकास तथा समन्वय इकाइ दोलखामा ज्ञापन पत्र बुझाएको छ । समितिले बुधवार सो…


विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौँ, ३१ साउन : विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भएको भर्चुअल बैठकमा विश्व…