ताजा खबर

मार्गशीर्ष शुक्ल पञ्चमी : विवाह पञ्चमी पर्व

काठमाडौँ, २१ मङ्सिर : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ…


वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर

काठमाडौँ, २१ मङ्सिरः विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।…


बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

त्रिशूली (नुवाकोट), २१ मङ्सिरः बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना…


इलाम गोल्डकपको तयारी पूरा

इलाम, २१ मङ्सिरः दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने…


सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की, २१ मङ्सिरः पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै…


सडक सुरक्षा कार्यक्रम सम्पन्न

चरिकोट(दीस)ः गौरीशंकर बहुमुखी क्याम्पसमा सडक सुरक्षा कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो  । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको आयोजना मा सम्पन्न कार्यक्रममा…


भीमेश्वरमा ट्याक्टरबाट लडेर घाइते किशोरको थप उपचारका लागि काठमाडौँ रिफर

चरिकोट : भीमेश्वर नगरपालिका–५ मा ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका एक किशोरलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। घाइते हुनेमा बैतेश्वर गाउँपालिका–४ का स्थायी बासिन्दा…


दोलखाको गैरीमुदीकी कमला गोले तामाङ १५ वर्षपछि पक्राउ

काठमाडौँ, २० मङ्सिर : कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको…


नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

चरिकोट(दीस): नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी गरिएको छ । विहिवार प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघ केन्द्रले सदस्यता वितरणमा गरेको विभेदका…