ताजा खबर

शौचालयबाट कैदी फरार

सुरुङ्गा (झापा), ३० भदौः जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको…


तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन, ३० भदौः खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका…


कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव…


ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ ।शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको  हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको…


प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न

चरिकोट (दीस) ः प्राथमिक उपचार दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । योगदान राष्ट्रको संस्था दोलखाको आयोजनामा शनिबार रक्तदान सम्पन्न भएको हो ।…


चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन

चरिकोट (दीस)  ः चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिको १३औं साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। समितिको अध्यक्षमा बद्री कुमार श्रेष्ठ चयन भएको…


वक्तृत्वकला प्रतियोगितामा शहीद स्मृति मावि जिरीकी मेलिसा ढुङ्गेल प्रथम

चरिकोट (दीस) ः दोलखाको चरिकोटमा शनिबार आयोजित वक्तृत्वकला प्रतियोगितामा शहीद स्मृति मावि जिरीकी मेलिसा ढुङ्गेल प्रथम हुनु भएको छ । ६० औं बाल दिवसको अवसरमा अनेरास्ववियु…


‘आहा ! जिरी मनमोहक रहेछ’

काठमाडौँ,  : क्यानभासमा कैद भएका पर्यटकीयस्थल जिरीका तस्वीर हेरेर नलोभिने कमै होलान् । चित्र नियालेपछि पाका कलाकार रमेश खनालले प्रतिक्रिया दिनुभयो,“ आहा ! जिरी साँच्चिकै मनमोहक…


सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

काठमाडौँ, २९ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले…


तरकारी खेतीबाटै उर्मिलाले चलाउँदै घर, छोराछोरीलाई पढाउँदै डाक्टर र इन्जिनियर

दोधारा चाँदनी (कञ्चनपुर), २९ भदौः मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि…