ताजा खबर

गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते

चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा आइतबार साँझ बोलेरो दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्। वागमती प्रदेशको बा २० च ७२६६ नम्बरको बोलेरो गाडी…


५०.७३ अंकले घट्यो नेप्से, १० अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ५०.७३ अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से उक्त अंकले गिरावट आई २ हजार ६३७.७९ को…


पशुपन्छी तथा मत्स्य रोग निदानको सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा तीन दिने प्रयोगशाला प्रविधि र पशुपन्छी तथा मत्स्य रोग निदानको लागि नमूना सङ्कलन सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । पशु…


कार्यवाहक सभापतिको जिम्मेवारी पाण्डेलाई

चरिकोट(दीस)ः नेपाली काँग्रेस कालिञ्चोक गाउँपालिकाको कार्यवाहक सभापतिको जिम्मेवारी सञ्जिव पाण्डेलाई दिईएको छ । जिल्ला कार्य समितिले सो जिम्मेवारी पाण्डेलाई दिएको हो । जिल्ला कार्यसमितिले सञ्जीव पाण्डेलाई सभापतिले गर्ने…


दोलखाका ४ सय ५० भन्दा बढी युवाले पाए तालिम

चरिकोट (दीस) ः जिल्ला युवा समिति दोलखाले विभिन्न क्षेत्रमा युवाहरूलाई तालिम प्रदान गरेको छ । गत आर्थिक वर्षमा १७  क्षेत्रमा छोटो समयको तालिम प्रदान गरिएको छ…


कांग्रेस दोलखाले सय दिने अभियान सञ्चालन गर्ने

चरिकोट (दीस)– नेपाली कांग्रेस दोलखाले असोज १ गतेदेखि पुस १० गतेसम्म सय दिने अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय समितिको देशव्यापी कार्यक्रमअनुसार दोलखा कांग्रेसले संगठन…


अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति

काठमाडौँ, ३० भदौः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०÷८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा…


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराए अमेरिकाबाट आएका एक व्यक्ति

चरिकोट (दीस) काठमाडौं अवतरण गरेका एक व्यक्ति त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएका छन्। पर्वतको पैँयू गाउँपालिका(१ घर भएका ७६ वर्षीय दण्डपाणि भूसाल हराएका हुन्। शनिबार राति साढे १०…


त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन

चितवन, ३० भदौः नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी…


सुनको मूल्यमा कीर्तिमान

काठमाडौँ, ३० भदौः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि…