ताजा खबर

दोलखामा मनाइयो संविधान दिवस

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा एक समारोहका विच संविधान दिवस मनाई एको छ । बिहिवार विशेष कार्यक्रम गरी सो दिवस मनाइएको हो । जिल्ला समन्वय समितिका संयोजक बर्जुराम घतानीको सभापतित्वमा…


पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा

चरिकोट (दीस) –जिल्लाको कालिञ्चोक गाउँपालिका–३, सिंगटी बजारमा माथिको भूभाग चर्किदा सिंगटी बजार नै जोखिममा परेको छ । साथै बजार भन्दा माथि बनेका कालिनाग माध्यमिक विद्यालयको भवन…


पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित

वेदकोट (कञ्चनपुर), ४ असोजः भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गर्नुभएको छ । खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन…


नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा

सिरहा, ४ असोज : लहान नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन ठेक्कामा ढिलाइ गर्दा यहाँको खुट्टीखोलामा ढुङ्गा, गिट्टी, बालुवा चालेर दैनिक गुजारा चलाउने मजदुर समस्यामा परेका छन् ।…


प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै

काठमाडौँ, ४ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व…


बिगु गाउँपालिकामा वृद्धा मृत अबस्था फेला

चरिकोट (दीस) ः जिल्लाको बिगु गाउँपालिका–४ मा ७५ वर्षीया वृद्धा सोमिता थामी मृत अवस्थामा फेला पर्नु भएको छ । उहाँ असोज १ गतेदेखि वेपत्ता हुनु भएको…


दुर्घटना हुँदा दुईजनाको मृत्यु

तुलसीपुर (दाङ), ३ असोजः दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक…


संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, ३ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताउनुुभएको छ । संविधान दिवसका अवसरमा आज सामाजिक सञ्जालबाट शुुभकामना सन्देश…


फेरी पनि हा¥यो नेपाल

चरिकोट (दीस) ः नेपाल आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग एक विकेटले पराजित भएपछि नेपालको निरन्तर हारको यात्रा कायम रहेको छ। विहिबार क्यानडाको किङ्ग…


एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ : प्रधानमन्त्री

काठमाडौँ, २ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताउनुभएको छ ।…