ताजा खबर

मनसुन क्रमशः क्षीण हुँदै

काठमाडौँ, २० असोजः जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा…


हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव

काठमाडौँ, २० असोज : काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री…


आगामी उपनिर्वाचनबाटै माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छः अध्यक्ष दाहाल

काठमाडौँ, १९ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को आमनिर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा…


ज्यामिरेमा भासिएको सडक मर्मत पछि पूर्णरुपमा संञ्चालनमा

दोलखा — पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका– ७ सितली नजिकै ज्यामिरेमा भासिएको सडक मर्मत पछि पूर्णरुपमा संञ्चालनमा आएको छ । आज विहान सडक भासिएपछि राजमार्ग…


नेपाल सरकारद्वारा दोलखाका तीन गाँउपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौ (दीस) ः नेपालको सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा दोलखाका तीन वटा गाउँपालिका परेका छन् । दोलखाका तीन…


खुर्कोटमा बेलिबृज राखिने

चरिकोट –गत शनिवार सुनकोशी नदीमा आएको बाढीले बगाएको खुर्कोटको पक्की पुलको स्थानमा बेली ब्रिज निर्माण गरिने भएको छ। सेनालाई यो बेली ब्रिज निर्माणको जिम्मा दिन प्रक्रिया…


तुईन र फड्केले जोडियो तातोपानी नाका

चौतारा (सिन्धुपाल्चोक), असोज १८ । अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा…


साहित्यकार तथा गीतकार सुन्दर खड्काको नयाँ गीत “कालिञ्चोकको डाफे मुनाल” सार्वजनिक

चरिकोट (दीस)– साहित्यकार तथा गीतकार सुन्दर खड्काको नयाँ गीत “कालिञ्चोकको डाफे मुनाल” हालै काठमाडौंमा एक समारोहका साथ सार्वजनिक गरिएको छ। गीतमा अस्मिता अधिकारी र नरहरी प्रेमीले…


एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

चौतारा (सिन्धुपाल्चोक), १८ असोजः जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले रु ४१ करोड ६२ लाखको…


धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

काठमाडौँ, १८ असोज : नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति…