कमजोर आर्थिक नीतिले गर्दा देशको अर्थतन्त्र टाट पल्टिने हो
बिमला बुढाथोकी ।हाम्रो अर्थतन्त्र आफैमा आत्मनिर्भर छैन । प्रत्येक वर्ष सरकारले घाटाको बजेट निर्माण गर्छ । घाटाको बजेट निर्माण गर्नु कुनैपनि देशको कमजोरी हैन । अझ…
बिमला बुढाथोकी ।हाम्रो अर्थतन्त्र आफैमा आत्मनिर्भर छैन । प्रत्येक वर्ष सरकारले घाटाको बजेट निर्माण गर्छ । घाटाको बजेट निर्माण गर्नु कुनैपनि देशको कमजोरी हैन । अझ…
बाबुराम शर्माचरिकोट, साउन ४दोलखाको कालिञ्चोक गाउँपालिका–५ साविकको वडा नम्बर १, २, ३, ४, ५, ६, ८ र ९ बाढी पहिरोको उच्च जोखिममा रहेको छ । वर्षा…
दीक्षण समाचारचरिकोट, साउन ४निर्वाचनको समीक्षा र पार्टी शुद्धिकरण तथा सुदृढिकरणको योजना निर्माण गर्दै नेकपा एमाले दोलखाको बैठक सम्पन्न भएको छ । सोमबार र मंगलबार दुई दिन…
दीक्षण समाचारचरिकोट, साउन ४नेपाली कांग्रेस जिल्ला कार्य समिति दोलखाको पदाधिकारी बैठकले विभिन्न निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालयमा सभापति बर्मा लामाको अध्यक्षतामा पार्टी कार्यालयमा सम्पन्न…
दीक्षण समाचारचरिकोट, साउन ४दोलखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार ६ जनाको संकलित नमूना स्वाबको एन्टिजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना संक्रमण…
ईश्वर विश्वकर्माचरिकोट, साउन ४दोलखामा जिल्ला स्तरीय महिला अधिकार मञ्चको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मंगलबार सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनबाट मेनुका सुवेदीको अध्यक्षमा ११ सदस्यीय…
ईश्वर बिश्वकर्मा-चरिकोट – दोलखा अस्पतालले विरामी बोक्न भ्यान सेवा सुरु गरेको छ । भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा बजारमा रहेर लामो समयदेखि स्वास्थ्य उपचार सेवा…
ईश्वर विश्वकर्माचरिकोट, साउन ४दोलखामा सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक नियम र अनुशासन पालनामा अटेरी गर्ने चालकहरू बढ्न थालेका छन् । ट्राफिक प्रहरीले सचेतना कार्यलाई प्राथमिकता…
देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो । एक…
ईश्वर विश्वकर्माचरिकोट, साउन ३अस्ति शनिबार सम्म कोरोना सङ्क्रमण मुक्त रहेको दोलखा अब संक्रमण मुक्त रहेन । शनिबार सम्म जिल्लामा सक्रिय सङ्क्रमितको संख्या शून्य रहेकोमा आइतबारदेखि कोरोना…