ताजा खबर

दोलखामा एक महिनामा थपिए दुई हजार बढी मतदाता

दीक्षण समाचारचरिकोट, साउन ११दोलखामा एक महिनाको अवधिमा दुई हजार बढी मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनापछि असारदेखि सुरु भएको मतदाता नामावली…


नापी कार्यालयद्धारा नौ लाख बढी राजस्व संकलन

दीक्षण समाचारचरिकोट, साउन ११नापी कार्यालय दोलखाले एक वर्षको अवधिमा नौ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा नक्सा ट्रेस, फिल्डबुक…


चरिकोटमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र भवन निर्माण

बाबुराम शर्माचरिकोट, साउन ११दोलखाको भीमेश्वर नगरपालिका–६ स्थितको कोटिहोम यज्ञशालाको हाताभित्र अन्तर्राष्ट्रिय ध्यान केन्दको भवन निर्माण सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय वाग्मती प्रदेसको ४९…


जिलुको वृन्दावनमा वृक्षरोपण

दीक्षण समाचारचरिकोट, साउन ११दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु, वृन्दावनमा वृक्षारोपण गरिएको छ । ठुलो भिरमा अवस्थित महाङ्काल मन्दिर क्षेत्रको वनमा वर, पिपल र स्वामीको…


दोलखामा ८५ प्रतिशत धान रोपाइँ

ईश्वर बिश्वकर्माचरिकोट, साउन १०दोलखाका अधिकांश किसानहरुले असारमै धान रोपेर सिध्याइसकेका छन् । बिउ, सिँचाइ सुविधा र खेताला भएपछि कतिपय ठाउँका किसानले जेठको दोस्रो साताबाटै धान रोपाइँ…


१२ हजार बढी नागरिकता वितरण

ईश्वर बिश्वकर्माचरिकोट, साउन १०जिल्ला प्रशासन कार्यालय दोलखाबाट १२ हजार भन्दा बढी नेपाली नागरिकता वितरण गरिएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रशासन कार्यालयले पाँच…


दोलखामा उम्मेद्वारले निर्वाचनको खर्च बुझाएनन्

ईश्वर बिश्वकर्मा /चरिकोट,–स्थानीय तहको निर्वाचनमा भाग लिएका दोलखाका एक हजार ४५ जना उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश गर्न आलटाल गरेका छन् । बैशाख ३० गते सम्पन्न…


कालिज फार्ममा पसेको चितुवा डिभिजन वन कार्यालयको नियन्त्रणमा

दीक्षण समाचारचरिकोट, साउन ९दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ स्थित शनिबार कालिज फार्ममा छिरेको चितुवालाई डिभिजन वन कार्यालयको पहलमा सोमबार नियन्त्रणमा लिइएको छ । काठमाडौँ स्थित…


दोलखाका ९४ महिला र बालबालिका बेपत्ता

ईश्वर विश्वकर्माचरिकोट, साउन ९दोलखामा महिला र बालबालिका बेपत्ता हुने रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयमा महिला र बालकालिका हराएको भन्दै खोजिदिनका लागि आफन्तहरू निवेदन लिएर पुग्ने…


७५ लाख रुपियाँको अक्षय कोष स्थापना

बाबुराम शर्माचरिकोट, साउन ९दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा रहेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले ७५ लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।दिगो…