राप्रपा दोलखाद्वारा विरोध सभाको आयोजना
श्रावण,१८चरिकोट,राष्ट्रिय प्रजातन्त्र पाटी दोलखाले विभिन्न माग राखी सदरमुकाम चरिकोटमा विरोध सभाको आयोजना गरेको छ । बुधवार राप्रपाले सरदमुकाम चरिकोटमा विरोध सभाको आयोजना गरेको हो ।नगारिकता विधेयकको…
श्रावण,१८चरिकोट,राष्ट्रिय प्रजातन्त्र पाटी दोलखाले विभिन्न माग राखी सदरमुकाम चरिकोटमा विरोध सभाको आयोजना गरेको छ । बुधवार राप्रपाले सरदमुकाम चरिकोटमा विरोध सभाको आयोजना गरेको हो ।नगारिकता विधेयकको…
ईश्वर विश्वकर्माचरिकोट, साउन १७साउन महिनाको मध्यमा चारैतिरको वातावरण हरियालीले सजिएको छ । यही पृष्ठभूमिमा महिलाहरू उत्साहित हुँदै हरिया, पहेँला र रातो रङका पहिरन र शृङ्गारले सजिएका…
ईश्वर बिश्वकर्माचरिकोट, साउन १७किर्तिमानी बन्ने लक्ष्य पूरा गर्न अभिनय कार्कीको तयारी जारी छ । दोलखाको कालिञ्चोक गाउँपालिका–३ पोखरेका कार्कीको अठोट विश्वलाई जित्दै किर्तिमान रच्ने हो ।…
काठमाडाैं | साउन १७, २०७९ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर…
काठमाडौ – ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित दोलखा घर भएका नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जीमा पर्ने…
राजकुमार भुजेलचरिकोट, साउन १५दोलखामा थप पाँच जनामा संक्रमण भएसँगै सक्रिय संक्रमितको संख्या २८ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबार १५ जनाको नमूना स्वाबको परीक्षण एन्टिजेन…
ईश्वर विश्वकर्माचरिकोट, साउन १५देशका विभिन्न ठाउँमा डेङ्गु फैलिरहेको बेला दोलखामा सतर्कता अपनाउन थालिएको छ । देशका विभिन्न जिल्ला सहित बागमती प्रदेशका केही जिल्लामा डेङ्गुका बिरामी फेला…
बाबुराम शर्माचरिकोट, साउन १५ज्येष्ठजनका लागि आरोग्य भवन निर्माण गर्नेलगायतका थुप्रै निर्णय गर्दै भीमेश्वर नगरपालिका–३ स्थितको चरीकोट गुठीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भर्एको छ ।स्वर्गीय…
दीक्षण समाचारचरिकोट, साउन १५दोलखाको गौरीशंकर गाउँपालिकाले वडा नं. ५ भोर्लेमा सेवा केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको तल्ला क्षेत्रका नागरिकलाई सहज रुपमा पालिकाको सेवा उपलब्ध गराउने…
ईश्वर विश्वकर्माचरिकोट, साउन १४नेकपा एमाले दोलखाले पार्टी सुदृढीकरण तथा शुद्धीकरण अभियानका क्रममा जिल्ला स्तरीय प्रशिक्षण भेला शनिबार सम्पन्न गरेको छ। एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता…