ताजा खबर

अभिनयको नेपाल साइकल यात्रा समापन

ईश्वर बिश्वकर्माचरिकोट, साउन ३१दोलखाको कालिञ्चोक गाउँपालिका–३ लामीडाँडाका युवा अभियान्ता अभिनय कार्कीको नेपाल साइकल यात्रा समापन भएको छ ।पर्यटन प्रवद्र्धन, तनाव व्यवस्थापन र लागुऔषध दुव्र्यसन सम्बन्धी सचेतना…


जन्मदिनमा स्नेह केन्द्रलाई सहयोग

दीक्षण समाचारचरिकोट, साउन ३०दोलखाको सदरमुकाम चरिकोटका व्यवसायी लालबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा स्नेह केन्द्रलाई सहयोग गर्नुभएको छ । तामाङ आफ्नी श्रीमतीसहित सोमबार स्नेह केन्द्रमै उपस्थित भएर…


अस्पतालबाट ३९ हजारले लिए सेवा

ईश्वर विश्वकर्माचरिकोट, साउन ३०दोलखाको सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईँ स्मृति अस्पतालबाट एक वर्षमा झन्डै ३९ हजार जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद…


दोलखामा भैरवकुमारी जात्रा सुरु

दीक्षण समाचारचरिकोट, साउन ३०दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित ऐतिहासिक, सांस्कृतिक र प्राचिन सहर दोलखामा भैरवकुमारी जात्रा सुरु भएको हो । गाइजात्राको भोलिपल्टदेखि सुरु हुने…


शारदा मावि व्यवस्थापन समिति गठन

बाबुराम शर्माचरिकोट, साउन ३०शैलुङ गाउँपालिका–८ भैँसेमा रहेको शारदा माध्यमिक विद्यालयको ११ औँ अभिभावक भेलाले सर्बसम्मत रुपमा कमलबहादुर श्रेष्ठको अध्यक्षतामा छ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन गरेको…


कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण

ईश्वर विश्वकर्माचरिकोट, साउन २९दोलखामा कांग्रेसबाट उम्मेदवारी दिएर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । आइतबार सदरमुकाम चरिकोटमा आयोजित विकासमा स्थानीय सरकार विषयक अन्तरक्रिया कार्यक्रममा स्कुल…


ड्यामसाइडमा बेपत्ता व्यक्तिको खोजी कार्य रोकियो

दीक्षण समाचारचरिकोट, साउन २८दोलखाको बिगु गाउँपालिका लामाबगर स्थित माथिल्लो तामाकोसी हाइड्रोपावरको ड्यामसाइडमा बेपत्ता भएका युवकलाई अझै फेला पार्न सकिएको छैन । लामाबगरमै निर्माणाधीन नासा हाइड्रोपावरमा सवारी…


बाढीपहिरोले क्षतिग्रस्त स्थानमा मन्त्री खड्का

दीक्षण समाचारचरिकोट, साउन २६बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले बाढी र पहिरो प्रभावितलाई राहतको व्यवस्था गर्ने बताउनुभएको छ । मेलुङ र तामाकोशी गाउँपालिकामा बाढीपहिरोले क्षतिग्रस्त…


सिंगटीमा पहिरो, आठ घरमा क्षति

ईश्वर बिश्वकर्माचरिकोट, साउन २६बुधबार साँझ परेको वर्षाले दोलखाको उत्तरी क्षेत्रको सिंगटी बजार माथीबाट पहिरो खस्दा आठ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार…


खरी उद्योग पुनः सञ्चालनको माग

बाबुराम शर्मा (चरिकोट) –दोलखाको भीमेश्वर नगरपालिका–९ मा रहेको नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनः सञ्चालनमा ल्याउनु पर्नेमा दोलखाका राजनीतिकर्मी एवम स्थानीयले जोडदार माग गर्नु भएको छ ।…