दोलखामा हरित विद्यालय कार्यक्रम शुभारम्भ
ईश्वर विश्वकर्माचरिकोट, भदौ ७दोलखामा २०७२ को भूकम्पबाट क्षतिग्रस्त धेरैजसो सामुदायिक विद्यालयका भवनहरू पुनर्निर्माण भइसकेका छन् । सुविधा सम्पन्न विद्यालयका भवन तथा कक्षाकोठा बालमैत्री र आकर्षक बनेका…
ईश्वर विश्वकर्माचरिकोट, भदौ ७दोलखामा २०७२ को भूकम्पबाट क्षतिग्रस्त धेरैजसो सामुदायिक विद्यालयका भवनहरू पुनर्निर्माण भइसकेका छन् । सुविधा सम्पन्न विद्यालयका भवन तथा कक्षाकोठा बालमैत्री र आकर्षक बनेका…
दीक्षण समाचारचरिकोट, भदौ ७दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न…
राजकुमार भुजेलचरिकोट, भदौ ७भीमेश्वर नगरपालिका वडा नं. ६ मा चोथाङ्गमा अवस्थित पौरखी कृषि सहकारी संस्थाले आफ्नो १३ औँ स्थापना दिवसको अवसरमा मंगलबार आमाको माया छात्रावासलाई सहयोग…
दीक्षण समाचारचरिकोट, भदौ ६जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई वटा उजुरी दर्ता भएको छ । साउन २८ देखि भदौ ५ गतेको अवधिमा सैलुङ गाउँपालिकाका मिटरब्याज पीडितद्वारा…
दीक्षण समाचारचरिकोट, भदौ ६दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सोमबार एक समारोहका बिच कक्षा ११…
ईश्वर विश्वकर्माचरिकोट, भदौ ६दोलखाको सदरमुकाम चरिकोट बजार सोमबार सफासुग्घर देखिएको छ । बिहानै भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, सशस्त्र प्रहरीको टोली र स्थानीयद्धारा बजार सरसफाइ गरिएको…
दीक्षण समाचारचरिकोट, भदौ ६बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले दोलखालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउन आवश्यक रहेको बताउनु भएको छ । आइतबार चरिकोटमा आयोजित वार्षिक समीक्षा…
ईश्वर विश्वकर्माचरिकोट, भदौ ६दोलखाको तीन विद्यालयमा साउनदेखि विद्यार्थीहरूका लागि एनसीसी तालिम सञ्चालन भइरहेको छ । विद्यार्थीमा सैन्य सम्बन्धी आधारभूत ज्ञान, सीप र क्षमताको विकास गर्ने र…
दीक्षण समाचारचरिकोट, भदौ ६दोलखा सदरमुकाम चरिकोटमा आइतबार आयोजित वार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा जिल्लाका जनप्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष विभिन्न समस्या सुनाउँदै प्रदेश सरकारले…
दीक्षण समाचारचरिकोट, भदौ ४दोलखाका २२ हजार भन्दा बढी बालबालिकाको लागि कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको छ । ५ वर्षदेखि ११ वर्ष सम्मका २२ हजार २…