निजामती सेवा दिवसमा रक्तदान
दीक्षण समाचारचरिकोट, भदौ २२दोलखाको सदरमुकाम चरिकोटमा ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस रक्तदान गरी मनाइएको छ ।…
दीक्षण समाचारचरिकोट, भदौ २२दोलखाको सदरमुकाम चरिकोटमा ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस रक्तदान गरी मनाइएको छ ।…
ईश्वर विश्वकर्माचरिकोट, भदौ २२दोलखामा अवस्थित कृषि र किसानसँग सम्बन्धित कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम बुधबार चरिकोटमा सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ…
दीक्षण समाचार ÷चरिकोट, – दोलखाको सदरमुकाम चरिकोटमा सोमबार साँभm राँके जुलुस प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय युवा मोर्चाले राजतन्त्रको स्थापना, नागरिक विधेयक…
ईश्वर विश्वकर्माचरिकोट, भदौ २१रङ्गिबिरङ्गी प्वाँख फिँजाएर नाच्ने मयूर हेर्ने रहर भए भीमेश्वर नगरपालिका वडा नं. ५ बिरुवामा जान सकिन्छ । त्यहाँ नगरपालिकाले पर्यटन प्रवर्द्धन र मयुर…
ईश्वर विश्वकर्माचरिकोट, भदौ २१दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पताल एक महिनादेखि विशेषज्ञ डाक्टर विहीन भएको छ । एमडिजिपी डाक्टर देवेन्द्र गौतमको करार अवधि समाप्त भएको र…
चरिकोट (दीस) –नेकपा एमाले जिल्ला कमिटी दोलखाले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनको लागि उम्मेद्वार दावी गनर्कोे नाम सिफारिस गरेको छ ।सोमबार सदरमुकाम…
दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको शैलुङ गाउँपालिकाले आइतबार काठमाडौँमा घुम्ती सेवामार्फत १३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । काठमाडौँमा बसोबास गरिरहेका पालिकाका अपाङ्गता भएका व्यक्तिलाई भृकुटीमण्डपबाट…
दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको तामाकोशी गाउँपालिका वडा नं. १ भीरकोट स्थित माझीगाउँ माथीको सात्ततले भीरबाट सुख्खा पहिरो खसेको छ । त्यसबाट कुनै क्षति नभएपनि पहिरो झर्ने…
बाबुराम शर्मा (चरिकोट) – दुई दिने महायान धारिणी पाठपूजा सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा ११ जना लामा गुरुहरुद्वारा गरिएको सो पूजा सम्पन्न…
दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावती स्थित कटुवाचौरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिपज्योती समाज सुधार संस्था दोलखाको २७ औँ…