ताजा खबर

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौँ, ३० कात्तिकः छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा…


दार्चुला दुर्घटनाः सात जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

खलङ्गा (दार्चुला), ३० कात्तिकः दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी…



सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

काठमाडौँ, २९ कात्तिक : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु…


प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा पक्राउ

झापा, २९ कात्तिक: प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको…


पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

काठमाडौंँ, २८ कात्तिकः किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म…



खानेपानी आयोजनामा जर्मनीले सहयोग गर्ने

काभ्रेपलाञ्चोक, २८ कात्तिकः बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौँस्थित जर्मनीको दूतावासले रु एक…


दोलखा तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस

चरिकोट (दीस) ः दोलखा तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ भूकम्पको धक्का महसुस गरिएको हो। थप विवरण आउन बाँकी रहेको छ। यो…


दुर्घटनामा परी सहचालकको मृत्यु

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका–९, चित्रेमा आइचर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार सिन्धुपाल्चोकबाट कुखुराको मल लिएर आइरहेको बा.५ ख ५७३ नम्बरको…